दाङ । दाङको शान्तिनगर १ बाघखोरका बलबहादुर वलीले रातको समय अग्लो ठाउँबाट दक्षिणतर्फ हेर्दा बत्ती बेलेको झलमल देख्छन् । उनलाई पनि आफ्ना गाउँमा बत्ती बेलेको देख्न मन छ । वलीलाई मर्नु भन्दा अगाडि गाउँमा बत्ती