काठमाडौं । वलिवुड्मा पछिल्लो समय आत्याधिक रुचाईएको चलचित्र ट्वेल्थ फेल’ले ६९ औं फिल्मफेयर अवार्डमा सर्वोत्कृष्ट चलचित्रको पुरस्कर हात पारेको छ । निकै कम लागनिमा निर्माण भएको तथा बिश्व भरी बाट आत्याधिक कामाई समेत गरेको यो चलचित्र