विनोद पाण्डे (Binod pandey)/ देशको वर्तमान परिस्थिति देखिरहदा, देशको नेतृत्व बुझिरहँदा, जनताले दुःख कष्ट भोगिरहँदा र आर्थिक वृद्वि र विकासका सुचक हेरिरहँदा के,कसरी, किन, कहिले, कस्तो, कति, कसले भन्ने प्रश्न हरेक जनताको मस्तिष्कमा सिर्जना भएको छ