काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ । बैठकले
काठमाडौँ । मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति
काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको
काठमाडौं । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुस्ख व्यक्त गरे । २ सातापछि
काठमाडौं । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को साउन १४ गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्बजनिक गरेका हुन् ।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आजको बैठकले केहि देशका राजदुत फिर्ता बोलाउने
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । नियमित बैठक अन्तर्गत आज मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्न लागेको हो । आजको बैठकले मुख्य सचिव नियुक्त गर्न सक्ने बताइएको छ । बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार
काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी
काठमाडौँ । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् ।
काठमाडौँ । सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा
बुटवल । तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति समेत रहेका गुरुङले अहिले तत्काल