काठमाडौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन...
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने...
भरतपुर। नेपाल कम्युनिष्ट पार्टी ९नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् । भरतपुरमा बुधबार आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल...
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो...
काठमाडौँ । प्रचण्ड–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । सो बैठक सकिएपछि आजै केन्द्रीय समितिको बैठक पनि बस्नेछ। संसद् पुनस्थापना भएसँगै संसद् बैठकको...
काठमाडौँ । प्रचण्ड–नेपाल पक्षको नेकपाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहलेले जनता समाजवादी पार्टी (जसपा), नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेको छ । बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता...
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको आज बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा...
काठमाडौँ । नेकपालको प्रचण्ड–नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–नेपालको ५०/५० प्रतिशत हुने गरी ‘ पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेको...
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको हो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते...
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल गुल्मीको छत्रकोट गाउँ कमिटी उपाध्यक्ष राम जंङ्ग कँडेल ओलि समुह परित्याग गरि प्रचण्ड नेपाल समुहमा प्रबेश गरेका छन । जिल्लाको छत्रकोट गाउँपालिका प्रमुख र...
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड नेपाल पक्षले प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव बहिष्कार गरेका छन् । मुख्यमन्त्री कार्यालय विराटनगरमा सोमबार भएको वार्षिकोत्सव कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल पक्षका सांसद र कांग्रेसका प्रदेशका...
काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल पक्षले पार्टीभित्र देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ । निर्वाचन आयोगले आचारसंहिताका विषयमा गरेको राजनीतिक दलसँगको छलफलमा पुगेका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले ६४ प्रतिशत मत भएको नेकपाको...
बुटवल । नेकपा (दाहाल-नेपाल) ले आह्वान गरेको बन्द खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । सरकारले संवैधानिक निकायमा प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आम हड्तालको घोषणा गरेका थिए ।...
काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत...
प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटिद्वारा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलामा पूर्वमन्त्री योगेश भट्टराई । तस्वीरः नारायण अधिकारी/रासस काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा...
बुटवल । नेकपा प्रचण्ड-नेपाल समुहका नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले प्रधानमन्त्री केपि शर्मा ओलिले संविधान माथी कु गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले २०१७ सालमा रामा महेन्द्रले गरेको कु भन्दा पनि खतरनाक...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूह काठमाडौं जिल्ला कमिटिद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पाटी अध्यक्ष केपी शर्मा ओली । तस्वीर : प्रदीपराज वन्त/रासस कामाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी...
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेश १ को सदीय दलको नेतामा भीम आचार्य चयन गरेको छ । बिहीबार बिहान बसेको प्रचण्ड–नेपाल समूहको नेकपाले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर आचार्यलाई दलको नेतामा चयन गरेको...