काठमाडौ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन...
भरतपुर। नेपाल कम्युनिष्ट पार्टी ९नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् । भरतपुरमा बुधबार आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल...
काठमाडौ । प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ । निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको...
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको हो । क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते...
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल गुल्मीको छत्रकोट गाउँ कमिटी उपाध्यक्ष राम जंङ्ग कँडेल ओलि समुह परित्याग गरि प्रचण्ड नेपाल समुहमा प्रबेश गरेका छन । जिल्लाको छत्रकोट गाउँपालिका प्रमुख र...
बुटवल । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्न देशी–विदेशी षडयन्त्र भएको आरोप लगाएका छन् । अझै डेड–दुई वर्ष सरकार चल्यो भने अरुका बाकस खाली हुने डरले अहिले नै सरकार ढाल्न लागेको...
बुटवल । ओली समूहका नेता एवं उद्योग वाणिज्य तथा आफूर्तिमन्त्री एवं नेकपाको ओली समूहका नेता लोखराज भट्टले प्रचण्ड–नेपालले नेपालप्रति बिश्वास नभएर विदेशीलाई गुहारेको बताएका छन् । ‘उहाँहरु(प्रचण्ड–नेपाल)ले लोकतन्त्र बचाइदिनु पर्यो, गणतन्त्र बचाइदिनु पर्यो, नेपाली जनताप्रति...
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका बीचमा जानै नहुने र ताजा जनादेश लिनै हुन्न भन्ने कस्तो व्यवस्था खोजेको भनी प्रचण्ड–नेपाललाई प्रश्न गरेका छन् । ‘जनताको बीचमा जानै हुँदैन, जनादेश लिनै हुँदैन’भन्ने तपाईहरुले कस्तो व्यवस्था...
बुटवल । सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्यूनिष्ट पार्टी नेकपा,नफुटेको र केही चुइँटिएर गएको बताएका छन् । ‘नेकपा फुटेको छैन, नेपाल कम्यूनिष्ट पार्टीका केही स्वार्थी तत्वहरु, केही षडयन्त्रकारी तत्वहरु, केही विभानजकारी तत्वहरु,...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनावमा ओली नेतृत्वको नेकपाले सर्वाधिक मत प्राप्त गर्ने बताएका छन् । उनले आधिकारिक नेकपा ओली नेतृत्वको नै रहेको बताउँदै आगामी चुनावमा लुम्बिनी प्रदेशमा ओली पक्षधर नेकपा मात्रै...
बुटवल । नेकपाको ओली समूहले बुटवलमा आयोजना गरेको आमसभा सुरु भएको छ ।आमसभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टी महासचिव विष्णु पौडेल, मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका...
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले आज शनिबार बुटवल विशाल जनसभाको आयोजना गर्दै छ । बुटवलको सिद्धेश्वर माबीको प्राङ्गनमा आयोजना हुने जनसभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश प्रचार संयाजक झपिन्द्र जिसीले जानकारी दिए...
काठमाडौँ। सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपालाई नै निर्वाचन आयोगले आधिकारिता दिने कानूनी आधार तयार भएकोे बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले आयोगले कानूनीरुपमा नचिनेका नेता...
तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको आइतबार बसेको बिस्तारित बैठकले आगामी फागुन १ गते बुटवलमा हुने जनसहभागिताका लागि उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ । जनसहभागिताका लागि तिलोत्तमा नगर अन्तर्गत १७ वटै...
फाइल तस्विर काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका-१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका...
काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका...
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर,...
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुन १ गते बुटवलमा आयोजना गर्ने आमसभामा व्यापक जनसहभागिता गराउने गरी तयारी गरेको छ । नेकपा रुपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले उक्त...
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को ओली समूहले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका...
तिनाउ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह तिनाउ, पाल्पाद्वारा आयोजित विस्तारित बैठक शनिवार सम्पन्न भएको छ । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका सदस्य माननीय दधिराम न्यौपानेले प्रतिनिधि सभा...
बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गरेका छन् । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरकफरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी...
बुटवल । नेकपाका प्रचण्ड-नेपाल पक्ष नेताहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भन्दै थिए ‘पत्ता झुन्ड्याएर सडकमा बस्नु भएको छ ।’ मुख्यमन्त्रीको यो भाषण जारी रहँदा झ्याप्प रोकियो सबैको ध्यान उनीप्रति थप केन्द्रीत रह्रयो, कारणः विद्युत...
बुटवल । संसद विघटन र नेकपा फुटको प्रमुख कारण अध्यक्ष पुष्पकमल दाहालको अभियोग पत्र भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले आरोप लगाएका छन् । पार्टीका प्रथम अध्यक्ष ओलीलाई संगीन आरोप लगाएर छलफलको...
बुटवल । नेकपा ओली समूहले बुटवलमा आज कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेलालाई नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, टोप बहादुर रायमाझि र छविलाल विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूह काठमाडौं जिल्ला कमिटिद्धारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पाटी अध्यक्ष केपी शर्मा ओली । तस्वीर : प्रदीपराज वन्त/रासस कामाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी...
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेश १ को सदीय दलको नेतामा भीम आचार्य चयन गरेको छ । बिहीबार बिहान बसेको प्रचण्ड–नेपाल समूहको नेकपाले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर आचार्यलाई दलको नेतामा चयन गरेको...
काठमाडौँको बबरमहलस्थित पाटी प्यालेसमा बुधबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओली अभिवादन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन्...