यात्राको दोस्रो दिन अर्थात् कार्तिक २ गते, शुक्रवार । साथीहरु सखारै उठेर योग गर्न थाले । विष्णु भाञ्जाले सिरकभित्रै सक्दो अलोम, विलोम गरे । मभने होमबहादुर दाइको स्टोरी लेख्न थालें । उनीसँग मेरो मोबाईलमार्फत भेटघाट
दया दर्लामी/ २०८० माघ ५ गते । अत्यन्तै चिसो मौसम । घाम नदेखेको हप्ता दिनभन्दा धेरै भईसकेको थियोे । यो कुरा बर्दघाटतिरको हो । बिहानै ५ बजे उठेर पाल्पाको तिनाउ गाउँपालिका,दोभानमा नौ बजे पुग्नु थियोे