गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले गत वर्षसम्म वडाबासिहरु पालिका मै धाउनु पर्ने बाध्यताको चालू आर्थिक वर्षदेखि अन्त्य गरेको छ । विकास निर्माणका उपभोक्ताहरु र विभिन्न कार्यक्रम सम्झौता गर्न गत वर्षसम्म पालिकामा पुग्नु पर्ने बाध्यता थियो