माघको महिना । जाडो उस्तै । बुटवलमा घाम देखिएको थिएन । ८ गते,सोमवार । सल्लाह अनुसार हिड्ने भनेको विहान नौ बजे । तर, हिड्न लाग्दा १० बज्नै आँटेको थियो । पुग्ने भनिएको स्थल,राष्ट्रिय मूर्तिकला कार्यशाला