विराटनगर । शैलजा आचार्य हृदय राेग केन्द्र विराटनगर अस्पतालकाे सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएकाे छ । काेशी प्रदेश सरकारले सञ्चालन गर्न लागेकाे उक्त अस्पतालकाे साेमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएकाे हाे ।