काठमाडौँ । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका शहरका
काठमाडौँ । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पु¥याउने निर्णय गरेको छ ।
काठमाडौँ । जापानका प्रधानमन्त्री इशिबा शिगेरुले निर्वाचनमा आफ्नो दलले बहुतम हासिल गर्न नसके पनि तत्काल पद नछोड्ने भएका छन् । आइतबार भएको निर्वाचनमा जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पुर्व सन्ध्यामा राजीनामा दिएका हुन् । किशिदा २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए ।
काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत
काठमाडौं । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि चुनाव नउठने र अर्को महिना नयाँ अध्यक्ष चयन भएपछि
काठमाडौँ । जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।जापान सरकारले विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोग गर्दै आएको र लामो समयदेखि यसको प्रयोगमा प्रतिबन्ध लगाउन कर्मचारीतन्त्रमा पहल भइरहेको
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् । विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाण्डौं । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै
काठमाण्डौं । जापानमा पछिल्लो ३ वर्ष यता जापानको रोजगारी उपलब्धता अनुपात पहिलो पटक घटेको जापानी सरकारले मंगलबार एक प्रतिवेदनमा जनाएको छ । स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भने अनुसार मार्च महिनाको लागि, रोजगार उपलब्धता
काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा
काठमाडौं । जापानको केन्द्रीय बैंकले आठ वर्षको नकारात्मक ब्याजदर अन्त्य गरेको छ । ब्याजदर वृद्धि गरेको छ । सन् २००७ यता १७ वर्षको अवधिमा जापानको केन्द्रीय बैंक (बीओजे)ले ब्याजदर माइनस ०.१ प्रतिशतबाट शून्य र ०.१
टोकियो। दशकौं देखि सातोशी किरिशिमाको मुस्कुराउने मगसट जापानभरका पुलिस स्टेशनहरू बाहिर वान्टेड पोस्टरहरूमा चित्रित छ।४९ वर्षसम्म भागे पछि जापानी अधिकारीहरूले यो सोचेका छन कि उनीहरूले आफ्नो मान्छे पाएको हुन सक्छ। टोकियो नजिकैको एक
टोकियो। जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौं देश बनेको छ । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ