बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि छुट्टै अपरेशन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालमा ८ वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालमा आएपछि
बुवटल । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालकाे १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय श्यया रहने भवनकाे शिलान्यास गरिएको छ । छ अर्ब १८ कराेड बढिकाे लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशकाे ड्रिम प्राेजेक्टकाे
बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.इन्द्र ढकाल नियुक्त हुने भएका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ढकालले यसअघि समेल प्रादेशिक अस्पतालको मेसुको रुपमा
बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भनवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन स्थलगत
बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई समितिले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । यही मे १२ का दिने मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसलाई लक्षित गरी
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । अस्पलमा रहेको पूरानो संरचना हटाउने काम अबको २ साताभित्र सम्पन्न हुने आयोजनाका साइड ईन्जिनीयर रमेश
बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल
बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गरे। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो पटक दाँतको प्रत्यारोपण गरिएको छ । अस्पतालकी दन्त चिकित्सा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन वर्षा थापाका अनुसार मँगलबार दातको सफल प्रत्यारोपण (डेन्टल इम्प्लान्ट) गरिएको हो । विशेषज्ञ सेवालाई बिस्तार
बुटवल । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री विष्णु पन्थीले गुरुयोजना अनुसार नै लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती र विशिष्टिकृत प्रतिवद्धता गरेका छन् । सरकारले अगाडि बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजनाको रुपमा रहेको अस्पताललाई नमुना बनाउने बताए। अस्पतालको...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष प्रवेशगर्ने गेटको नजिकै लेखिएको छ ‘बिरामीसँग भएका गरगहना, मोबाइल तथा पैसा बिरामीको आफन्तले जिम्मा लिनुहोला । अन्यथा हराएमा वा चोरी भएमा अस्पताल प्रशासन जवाफदेही हुने छैन ।’ यहाँ...
बुटवल । ड्युटिमा खटिइरहेका डाक्टर र प्यारामेडिक्सहरुलाई हातपात गर्नेलाई ६ दिन वित्दा पनि कार्वाही नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी अस्पतालमा धर्ना दिएका छन् । पुस १० गते राति १२ बजे विरामी लिएर आएर आएका...