न्युयोर्क। यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो । घटना बुधबार साँझको हो । बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । अवतरणको क्रममा...
भेन्टियान । लाओसको उत्तरी बोकेओ प्रान्तको नाम था नदीमा रहेको नाम था १ जलविद्युत प्लान्टले २० लाखभन्दा बढी मानिसलाई हरित ऊर्जा प्रदान गर्दै वार्षिक उत्पादन ७२० गिगावाट घण्टा पुग्ने अपेक्षा गरिएको छ। थाइल्याण्ड, म्यानमार र...
अफगानिस्तान । रमणीय बाम्यान प्रान्तले अफगानिस्तानको पर्यटक हबको रूपमा आफ्नो हैसियत कायम राख्न प्रयास गरिरहेको छ, लाखौं पर्यटकहरू यस प्रान्तको बन्द ए अमिर भ्रमण गर्न आउँछन्, यो समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको छ,...
बेइजिङ। हिजो लिइएको यो हवाई तस्बिरमा दक्षिणपश्चिम चीनको गुइझाउ प्रान्तको सेन्गोङ काउन्टीको सिन्चाङ गाउँको हो । यहाँ हाइब्रिड धान रोप्ने किसानहरूले धानको बिरुवालाई परागण गर्दै गरेको देखाइएको छ। क्यूआनडोङनान चीनमा एक प्रमुख धान उत्पादन स्थल...
सियोल । उपभोग कर कटौतीको अन्त्यका कारण गत महिना दक्षिण कोरियाको आयातित कारको बिक्री घटेको उद्योग तथ्याङ्कले बिहीबार देखाएको छ। कोरिया अटोमोबाइल इम्पोर्टर्स एन्ड डिस्ट्रिब्युटर्स एसोसिएसनका अनुसार जुलाईमा यहाँ आयातित सवारी साधनको संख्या २१ हजार...
सान पाओलो । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको हालै निधन भएको छ । उनको उमेर १२७ वर्ष थियो। गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि मृत्यु भयो। ब्राजिलका स्थानीय...
न्यूयोर्क । अमेरिकामा डेल्टा एयरलाइन्समा यात्रा गर्दा एउटी महिला र उनकी १६ वर्षीया छोरीका लागि कष्टदायी समय बनेको रिपोर्ट बाहिर आएको छ । ९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको...
कर्नाटक । देशैभर टमाटरको मूल्य ह्वात्तै बढेका कारण ग्राहकको खल्ती खुकुलो हुँदै गएको बेला केही किसान तथा व्यापारीले टमाटर बिक्री गरेर मनग्य नाफा कमाउन थालेका छन् । यससँगै टमाटर चोरी र लुटपाटका धेरै घटना पनि...
बैंकक । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको...
म्युनिख। विगत केही दिनदेखि बेपत्ता सामाजिक सञ्जालका प्रभावशाली तथा अर्बपति क्रिप्टो व्यापारी फर्नान्डो पेरेज अलागाबाको शव फेला परेको छ । अलागाबाको शव नाली नजिकै रातो रंगको सुटकेसबाट फेला परेको थियो । अलागाबाको शव धेरै टुक्रामा...
इस्लामाबाद । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ । पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका...
सिडनी । अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका...
मुम्बई। मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ । यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ । सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री...
काबुल । आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाईएको छ। आतंकवादी हमलाहरू सजिलै गर्न सकून् र आफनो प्रभाव विस्तार गर्न सकियोस भन्नाले तीन देशमा आफनो उपस्थिति स्थापित...
नयाँदिल्ली । मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ। आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन् । समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको३ अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्। ...
नयाँदिल्ली। दिल्लीबाट मुम्बई जाँदै गरेको फ्लाइटमा यौन दुर्व्यवहार गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन् । उक्त प्रोफेसरमाथि २४ वर्षीया डाक्टर महिला यात्रुलाई फ्लाइटमा दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसपछि उजुरीका आधारमा आरोपीलाई पक्राउ...
नयाँदिल्ली । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा ८० दिनभन्दा बढी समयदेखि हिंसा जारी छ, जसका कारण भारतको संसद बैठकमा हंगामा भएको छ। मणिपुरमा हिंसा भइरहेका बेला विपक्षीले बुधबार (जुलाई २६) सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी...
एथेन्स । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि...
वासिंग्टन डिसी। रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् । तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी...
वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्यामा कमी आएको छैन । गोप्य कागजात मुद्दामा ट्रम्पमाथीकाे सुनवाइ अर्को वर्ष मे २० मा सुरु हुने कार्यक्रम छ। जसमा एक संघीय न्यायाधीशले मुद्दाको निरीक्षण गरिरहेका छन्। एक संघीय...
लन्डन । प्रकृतिले पुरुष र महिलालाई धेरै कुरामा फरक बनाएको छ। सबैभन्दा ठूलो भिन्नता बच्चा जन्माउने मामिलामा छ। दुवै जना मिलेर मात्रै बच्चा जन्मन्छ, जसअनुसार एउटी महिलाले ९ महिना गर्भमा राखेर जन्म दिन्छिन् । तर...
न्युर्योक । आजकल मानिसहरु मोटोपनाको यस्तो शिकार भइरहेका छन् कि उनीहरुको शरीर सुन्निन थालेको छ । पेट बाहिर आउनु, तिघ्रा र कम्मरको आकार बढ्नु सामान्य कुरा हो । प्रायः मोटोपनाका कारण पुरुषको छाती झुन्डिन थाल्छ,...
टोकियो। जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ। हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ...
वेलिंगटन । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ । न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले...
न्युर्योक । जोन्सन एन्ड जोन्सनलाई कम्पनीको बेबी पाउडरबाट क्यान्सर भएको बताएको क्यालिफोर्नियाका एक व्यक्तिलाई १८.८ मिलियन डलर तिर्न आदेश दिइएको छ। क्यालिफोर्नियाका एक व्यक्तिले क्यान्सरको लागि कम्पनीको टाल्कम पाउडरलाई दोष दिएका थिए । कम्पनीले बेबी...
बोस्टन । आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ । यस्तै एउटा घटना अमेरिकावाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी परेका छन् । द वासिङ्टन...
नयाँ दिल्ली । उत्तर प्रदेशको मेरठमा काँवरियाकाे डिजेले हाई टेन्सन लाइनमा छुदाँ ठूलो दुर्घटना भएको छ । हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो । साथै, करिब एक दर्जन...
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने फ्रान्स भ्रमणवाट फर्केका छन । यो भ्रमण दुवै देशका लागि निकै महत्वपूर्ण मानिएको छ । यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न परियोजनामा सम्झौता भएका छन, जसअनुसार अब भारत...
प्रिस्टिना । युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । वास्तवमा, विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु...
काठमाडौ । डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ। यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।...
किभ। युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ। यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका छन् । यहाँ हामी युक्रेनका महिला...