प्योङयाङ । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई लिएर ठूलो दाबी गरेको छ । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङ माथी अमेरिका र अमेरिकी सेनामा अमानवीय दुर्व्यवहार र जातीय भेदभावका कारण यहाँ शरण खोजेको दाबी...
फ्लोरिडा । स्वास्थ्य अधिकारीहरूले ब्रोवार्ड काउन्टीलाई यस महिना डेंगु भाइरसका केसहरू फैलिएपछि लामखुट्टेबाट हुने रोगको अलर्टमा राखेका छन्। ब्रोवार्ड काउन्टीका अनुसार मियामी डेड काउन्टी पुगेका थिए, जहाँ डेगुका बिमारी फैलिने क्रम जारी छ। फ्लोरिडाको स्वास्थ्य विभागले...
टेक्सास । टेक्सासको एक निर्णायक मण्डलले एक महिलालाई ‘रिभेन्ज पोर्न’को शिकार भएको फैसला गर्दैै १२ बिलियन डलर क्षतिपुर्ति दिने आदेश दिएको छ । अदालतका कागजातहरूमा डिएल नाम दिइएकी महिलाले २०२२ मा आफ्नो पूर्व प्रेमीविरुद्ध उत्पीडनको...
यांगुन। म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् । आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा...
मस्को । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको...
नयाँदिल्ली । हिमाचल प्रदेशमा ओरेन्ज अलर्टको बीचमा भारी वर्षाले विनाश जारी राखेको छ। सोलान जिल्लामा आइतबार राति आएको बाढीले दुई घर र एउटा गोठ बगाएको छ । यो बाढीमा परेर पाँच जनाको मृत्यु भएको छ...
होनोलुल । चारकोलको गन्ध हावामा हावी भएको छ, जहाँ लाहाइनाको पायोनियर इनले १२० वर्ष भन्दा बढी समयसम्म विश्वभरका आगन्तुकहरूलाई होस्ट गरेको छ। होटलका पूर्व मालिककी छोरी चान्तल विभरले भनिन्, ‘केही बाँकी छैन, काठको एउटा लठ्ठी...
मस्को । रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु रक्षा प्रणालीले युक्रेनको एस २०० मिसाइल पत्ता लगाएर रोकेको बताएको...
हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै...
काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना...
इस्तानबुल । टर्कीमा फेरी भुकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन्...
तेहरान । दक्षिण कोरियामा जम्मा गरेको अर्बौं डलरको बदलामा इरानले पाँच इरानी–अमेरिकी नागरिकलाई जेलबाट रिहा गरेको छ । तर, यसरी रिहा भए पनि उनीहरुलाई घरमै नजरबन्दमा राखेको छ। इरान र अमेरिका दुई देशबीच लामो समयदेखि...
वासिगंटन डिसी । चीनविरुद्ध ठूलो कदम चाल्दै अमेरिकाले एक कार्यकारी आदेश जारी गरेको छ । यस आदेश अन्तर्गत चीनको कम्प्युटर चिप्स जस्ता संवेदनशील प्रविधिमा उसको लगानीलाई प्रतिबन्ध लगाइएको छ। यस बहुप्रतिक्षित निर्णय अन्तर्गत अमेरिकी अर्थ...
वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको कारवाहीमा मारिएका छन् । आरोपित ती व्यक्ति अमेरिकाको उटाहका निवासी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उटाह भ्रमणमा आउनुभन्दा केही घण्टा...
न्युयाेर्क । जब मानिसको मृत्यु नजिक हुन्छ, तब उसको अन्तिम इच्छालाई स्वीकार गर्नुपर्छ। त्यसोभए यो किन अनौठो हुनु पर्छ । हालै अमेरिकामा बस्दै आएकी एक बालिकाका अभिभावकले पनि उनको अनाैठाे अन्तिम इच्छा स्वीकार गरेका छन्...
क्वविटाे । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो । समाचार अनुसार उनले...
इस्लामबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको...
नयाँदिल्ली । केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले...
बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी...
दमास्कस । इजरायलले बिहान दमास्कस सहरलाई लक्षित गरी इजरायलले आक्रमण गरेको छ । जुन घटनामा परेर चार सिरियाली सैनिक मारिएका छन भने चार जना घाइते भएका छन्। आक्रमणको बिरूद्ध सिरियाको राजधानीमा हवाई सुरक्षा बल सक्रिय...
ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा हालसम्म डेंगुका कारण २९३ जनाको...
तेहरान। हिजाब नलगाएको आरोपमा पक्राउ परेर हिरासतमा रहेकी छात्रा महसा अमिनीको मृत्यु भएको एक वर्ष पुग्न लागेको छ । महसाको मृत्यु गत १६ सेप्टेम्बरमा भएको थियो । हिजाब राम्ररी नलगाएको भन्दै अमिनीलाई प्रहरीले हिरासतमा लिएको...
इस्तानबुल । टर्कीका सुरक्षा बलहरूले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० का दुई सदस्यलाई उत्तरी इराकमा मारेको र अर्का एक जनालाई पक्राउ गरेको टर्कीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ। अपरेशन क्लाउ लक जोनमा भएको झडपको क्रममा...
सियोल। दक्षिण कोरियामा अमेरिकी सैनिकहरू सैन्य मेल मार्फत लागूऔषध तस्करी र वितरण गर्दै गर्दा पक्राउ परेका छन । स्थानीय प्रसारक एमबीसीले प्रकाशित गरको समाचार अनुसार राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा प्रहरीले युएस...
किभ । युक्रेनकी ३१ वर्षीया ब्यूटिसियन इभगोनिया एमराल्ड स्नाइपर बनेकी छिन् । रूस–युक्रेन युद्ध अघि उनी गहना व्यवसायमा काम गर्थिन् तर अहिले उनी उत्कृष्ट स्नाइपर हुन्। ३१ वर्षीया युक्रेनी ब्यूटिसियन इभगोनिया एमराल्ड स्नाइपर बनेकी छिन्...
न्युयोर्क। अप्रत्याशित रूपमा धेरै पानी पिउँदा अमेरिकामा ३५ वर्षीया महिलाको मृत्यु भएको छ । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार इन्डियानाकी एश्ले समर्स जुलाई ४ को सप्ताहन्तमा आफ्नो परिवारसँग छुट्टीमा थिइन्। त्यही समयमा जब एश्ले तातो महसुस...
बेइजिङ । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार राती २ः३० बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प...
इथोपिया। इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ, जसले स्थिति तनावपूर्ण बनाएको छ। हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको...
काठमाडौं । भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वाेच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको...
इस्लामाबाद । इस्लामबाद हाईकोर्टले तोशाखाना मुद्दामा पुर्ब प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा शुक्रबार आफ्नो फैसला सुनाउँदै छ । पीटीआई प्रमुख खानले तोषखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका...
इस्लामबाद। पाकिस्तानको संसद ९ अगस्टमा विघटन हुँदैछ । प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार यो घोषणा गरेका हुन् । सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरुलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा...
वासिंगटन डिसी । अमेरिकी नौसेनामा सेवारत दुई सदस्यलाई चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ । अमेरिकन न्याय विभागले बिहीबार सो जानकारी दिएको हो । यी दुईले बेइजिङलाई गोप्य सूचना बेचेको आशंका गरिएको छ,...