गाजा । गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ...
वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन्। सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । ह्वाइट...
काठमाडौ । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरू ध्वस्त भएका छन्। इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरूको भनाइ छ। इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू...
काठमाडौ । इजरायली सेनाले गाजामा बन्धक बनाएका मानिसहरूसँग सम्बन्धित नयाँ जानकारी दिएको छ। सेनाको विश्वास छ कि हमासले गाजामा २१२ सर्वसाधारणलाई बन्धक बनाएको छ। गत शुक्रबार हमासले दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो । अक्टोबर...
जेरूसलम । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।...
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा...
गाजापट्टी । इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो । अल जजीराका अनुसार पछिल्लो...
टोरोन्टो। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ । इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रामण गरिरहेको छ । यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई...
काठमाडौं। अफगानिस्तानमा एक हप्तामा तेस्रो भूकम्प गएको छ । पश्चिमी अफगानिस्तानमा पुनः भूकम्प गएको हो । केही दिनअघि मात्र यस क्षेत्रमा दुईवटा ठूला भूकम्पका गएका थिए । जसबाट एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।...
काठमाडौं । इजरायलको सेनाले इजरायल–लेबनान सीमा नजिकै रोयटर्स पत्रकारसँग भएको घटनाबारे सचेत रहेको बताएको छ। इजरायलको दिशाबाट प्रहार गरिएको क्षेप्यास्त्रले शुक्रबार दक्षिणी लेबनानमा अल जजीरा र एजेन्सी फ्रान्स प्रेसका एक रोयटर्स भिडियो पत्रकार इसाम अब्दल्लाहको...
तेलअबिब । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरे पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक...
कुबेत। इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको...
गाजापटटी । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौं गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर...
तेल अभिभ । इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला...
गाजा । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं...
तेल अहिब । इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले...
एजेन्सी । हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्। इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा...
काबुल । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का...
काठमाडौँ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले जसरी इजरायलमाथि चौतर्फी हमला गरेको छ, त्यसलाई अहिलेसम्मकै ठूलो आक्रमण मानिएको छ ।जसरी हमासका चरमपन्थीहरूले सिमानाको बार तोडेर इजरायली भूमिमा प्रवेश गरे, स्थानीय जनताको हत्या गरे र उनीहरूलाई बन्धक...
तेलअहिब । रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु...
जेरुसलम । प्यालेस्टाइनको चरमपन्थी समूह हमासले अक्टोबर ६ मा इजरायलमा अचानक आक्रमण गरेको थियो। यस अवधिमा तिनीहरूले ५ हजार रकेटहरू प्रहार गरे, जसले इजरायललाई पूर्ण रूपमा स्तब्ध बनायो। त्यसपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ...
काबुल । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी...
काठमाडौं । नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिएको छ । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिएको छ । नरगिस हाल इरानको जेलमा सजाय काटिरहेकी छिन् । नर्गिसलाई यो पुरस्कार इरानमा...
लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त...
तेहरान । इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् । इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा...
स्विडेन । सन् २०२३ को नोबेल पुरस्कार विजेताको घोषणा सुरु भएको छ । चिकित्साशास्त्रमा पहिलो नोबेल पुरस्कार क्याटलिन क्यारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको थियो। र त्यसपछि भौतिकशास्त्रको क्षेत्रमा २०२३ को नोबेल पुरस्कार संयुक्त रूपमा...
टोकियो । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी...
काठमाडौं । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र...
बैंकक । राजधानी सहरको मध्यभागमा रहेको लक्जरी सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
नयाँ दिल्ली । लोकसभा चुनाव २०२४ लाई लिएर विभिन्न दलहरू बीचको राजनीतिक संघर्ष चलिरहेको छ । तर, यही बेला नयाँ दिल्लीको रामलीला मैदानमा देशभरका सरकारी कर्मचारीहरू ठूलो संख्यामा भेला भएका छन् । पुरानो पेन्सन योजना...
अंकरा । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले राजधानी अंकारामा भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको छ। टर्की र यसका पश्चिमी सहयोगीहरूले आतंककारी करार गरेको पिकेकेले टर्कीको आन्तरिक मन्त्रालयको कार्यालय नजिकै विस्फोट गराएको थियो, जहाँ...
नयाँदिल्ली। भारतमा रहेको अफगान दूतावास बन्द भएको छ । तालिबान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम कारबाही बन्द गरेको हो । दूतावासले भनेको छ, ‘तालिबान सरकारको...