काठमाडौँ । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनी ७९ बर्षको थिए। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी...
काठमाडौं । स्पेनका लागि नेपालकी राजदूत तथा स्थायी प्रतिनिधि डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (युएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकासभिलीलाई संस्थाको मुख्यालयमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । ओहोदा कार्यक्रमपछि...
न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ताहरूमा’ समाप्त हुने सामाजिक मिडियाले जानकारी दिएको छ ।...
नयाँ दिल्ली । भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध...
काबुल । तलिबानले महिलाका लागि उच्च शिक्षाका लागि लगाएको प्रतिबन्ध देशको निजी विश्वविद्यालयले अनुभव गरिरहेको र त्यसको प्रभावस्वरूप धेरै विश्वविद्यालय बन्द हुन सक्ने जनाइएको छ । ‘वृहत रूपमा ३० देखि ३५ विश्वविद्यालयहरूले प्रमुख आर्थिक समस्या...
क्वलालम्पुर । एक मलेसियाली अध्ययनले पत्ता लगाएको छ की फेसबुकको अत्यधिक प्रयोग निराश प्रयोगकर्ताहरूका लागि हानिकारक छ । फेसबुकको धेरै प्रयोगले व्यक्तिको आत्म–मूल्यको भावनालाई कम गर्न सक्ने ‘कम्प्युटर्स इन ह्युमन बिहेभियर’ मा प्रकाशित उक्त नतिजाले...
बेल्जियम । अन्टार्कटिकाको मरुभूमिबाट वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले पाँचवटा नयाँ ‘अन्तरिक्ष चट्टानहरू’ फेला पारेका छन् र तीमध्ये एउटा झण्डै ८ किलोग्राम (१७ पाउन्ड) छ । युरेकअलर्टका अनुसार यहाँ फेला परेका झण्डै ४५ हजार उल्का पिण्डहरू मध्ये...
इस्लामाबाद । आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह हल चाँडै बन्द गर्ने घोषणा गरेको छ । अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजनाअन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो । ...
तेहरान । महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर महिनौंदेखि सुरु भएको विरोध प्रदर्शन बीच इरानी अधिकारीहरूले विगत दुई दिनमा तीन महिला पत्रकारलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार बताएको छ। सेप्टेम्बर १६ देखि इरानमा विरोध प्रदर्शनहरू...
क्यालिफोर्निया । क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । चन्द्रमान नयाँ वर्षमा एक व्यक्तिले गोली हानेर १० जनाको हत्या गरेको दुई दिनपछि पछिल्लो गोलाबारीको घटना भएको हो । मोन्टेरे पार्कमा...
ढाका । बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका सचिव मोहम्मद जहाँगिर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए । वर्तमान राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २४ अप्रिलमा...
काठमाडौँ । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ । ‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव...
सान्टियागो । मावैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन् । युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)ले एक खोजका क्रममा ती अवशेषहरू फेला...
न्युयोर्क । संघीय अनुसन्धान व्युरो (एफबिआई)ले डेलावार राज्यको विल्मिंगटनस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खानतलास गरेको छ । खानतलासका क्रममा एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्तावेज र अन्य केही कागजात आफ्नो स्वामित्वमा लिएको बाइडेनका वकिलले बताएका...
लसएन्जल्स । पतिसँग अलग्गिएपछि ऊसँगको सम्बन्धलाई सदाका लागि बिर्सन पत्नीले कतिसम्म काम गर्छन् भन्ने उदाहरण कोलम्बियन गायिका साकिरालाई हेरे पुग्छ । साकिराले पूर्वपति जेरार्ड पिकेसँग अलग्गिएपछि अहिले जेरार्डकी आमा मोन्टसेराट बर्नाबेउसँग समेत टुटाउन अनौठो उपाय...
आर्मेनिया । आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको...
न्युयोर्क । राज्य अमेरिकामा जन्मिएकी स्पेनी हजुरआमा सम्भवतः ११५ वर्षको उमेरमा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएको गिनिज वल्र्ड रेकर्ड्सका सल्लाहकारले बिहीबार बताएका छन् । फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा मंगलबार मृत्यु...
तेहरान । १७ वर्षीया श्रीमतीको टाउको काट्ने एक व्यक्तिलाई इरानको न्यायपालिकाले आठ वर्षको जेल सजाय सुनाएको छ। गत वर्ष तथाकथित “अनर किलिंग“ पछि अहवाजमा मोनाको काटिएको टाउको बोकेको सज्जाद हेदरीको तस्बिरहरूले व्यापक आक्रोश मच्चाएको थियो...
किभ । राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनामा १४ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको बताएका छन् । युक्रेनले रुसी संलग्नता दाबी गरेको छैन तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई...
किभ। युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् । घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा...
वाशिंगटन । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरूमा सामेल हुँदै छ । राज्यका कर्मचारीहरूलाई ‘कानून प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी...
बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि डब्लुएचओका प्रमुख...
मस्को । युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रतिस्थापन गरेको घोषणा गरेका छन् । जनरल भ्यालेरी गेरासिमोभले सुरोभिकिनको स्थान लिनेछन् । भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले...
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोएडास्थित कम्पनी मेरियन बायोटेकले बनाएको खोकीका दुईवटा झोल औषधि उज्वेकिस्तानका बालबालिकाका लागि प्रयोग नगर्न सिफारिस गरेको छ । बुधवार एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले मारियन बायोटेकद्वारा निर्मित कमजोर...
ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा बंगलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् । ढाकामा...
काठमाडौँ । एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए । नोटिस टु एयर मिसन प्रणाली (नोटाम) मा समस्या आएपछि ५४ सयभन्दा बढी उडान प्रभावित भएका हुन् । नोटामले उडान...
न्युयोर्क । युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन् । वारसा, पोल्याण्डमा आइतवार १८ दशमलब ९ डिग्री सेल्सियस देखियो भने...
TOPSHOT - Tourists look on as a Chinese military helicopter flies past Pingtan island, one of mainland China's closest point from Taiwan, in Fujian province on August 4, 2022, ahead of massive military drills off...
सुडान । दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरूले आह्वान गरेका छन् । एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई...
काठमाडौँ । शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन् । ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी...
बेइजिङ । देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत...
वार्सा ।युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री...