ढाका । अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थान तर्फ सारिएको छ । बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले बिवंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो । अन्तर्राष्ट्रिय...
नयाँ दिल्ली। भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो । हनुमानगढका...
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ। मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे साे...
पेरु । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।पेरूको दक्षिणी क्षेत्रमा अबस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुदाँ २७ कामदारको मृत्यु भएको हो ।प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला...
लन्डन । बेलायतमा राजतन्त्र बिरोधी प्रदर्शनमा उत्रिएका ५० भन्दा बढी ब्यक्ति पक्राउ परेका छन् । शनिवार राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह चलिरहेको बखतमा उक्त प्रदर्शन गरेको आरोपमा ५० भन्दा बढी पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय...
कराँची, । पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो । उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति...
काठमाडौं । युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ । रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुसमेत आक्रमण गरे पछि तनाब बढदै गएको हो । अन्तर्राष्ट्रिय...
नयाँदिल्ली । सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानवाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहिबार भारत भ्रमणमा पुगेका हुन । संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग...
काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ । प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते...
काठमाडौं । झन्डै तीन महिना देखी भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ । इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन...
नयाँदिल्ली । दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।उनी माथी ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल...
काेलम्बाे। श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ । चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर...
एजेन्सी । सुडानको विपक्षी समूहले ७२ घण्टे युद्धबिराम गरेको छ । बिपक्षी रयापिड सपोर्ट फोर्स (आरएसएफ) ले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो । इद उल फितर पर्वको अवसरमा एकपक्षिय युद्ध बिरामको...
साना । रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि सो बिद्यालयमा...
काठमाडौँ । श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बुधबार बताएका छन्। दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका तथा वृद्धहरूको हेरचाह गर्ने (केयरगिभर),...
काठमाडौं । बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।प्रहरीले आगलागी कसरी भयो ?...
काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको शनिबार राति तीन जना बन्धुकधारीले गोली हानी हत्या गरेका छन्। यो हत्या भएको बेला प्रहरीले अतिक अहमद र उनका भाइ अशरफलाई मेडिकल चेकअपका...
टोकियो। जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो । वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ...
काठमाडौं । म्यानमारमा सेनाको हवाइ आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । । म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो । सागिङ क्षेत्रमा महिला र...
इस्लामवाद । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ ।बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमले...
नयाँ दिल्ली । दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।गोली लागे पछि अस्पताल पु¥याईएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त...
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको प्रशंसा गरेका छन् । प्रमुख इमरान खान रुस–युक्रेन युद्धका बाबजुद पनि भारतले रुसवाट सस्तो तेल निरन्तर लिन सफल भएको...
नयाँ दिल्ली । दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ ।गोली लागे पछि अस्पताल पु-याईएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त...
नयाँदिल्ली । शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि...
काठमाडाैं । आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित ती बच्चाहरु जन्मेको यो...
नयाँ दिल्ली । केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ । जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो ।सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा...
नयाँदिल्ली। क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ ।दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो ।बिविसिका...
नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढे पछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका...
माल्टा । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाइने भएको छ । माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुकाे बैठकले नेपाल डे...
काठमाडौं । एक प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसलेम भड्किएको प्रदर्शन तनावग्रस्त बन्न पुगेको छ । जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर बुधवार बिहानसम्म खोजतलास गरे पछि जेरुसलममा बिशाल प्रदर्शन...
न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा बयान दिन न्युयोर्क पुगेका छन् ।ट्रम्प न्युयोर्क आइपुगेको एक दिन अघि उनले आफूलाई कानून प्रवर्तनमा फर्काउने र म्यानहट्टन अदालतमा गत हप्ताको ऐतिहासिक ग्रान्ड जूरी अभियोग पछि ३० भन्दा...
काठमाडौं । चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफनो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ ।आर्थिक स्थीति क्रमश नियन्त्रणका साथै सुधार हुदैँ गएकाे जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहिवार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी...