काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ । बंगलादेशमा सन्
काठमाडौँ । नयाँ वर्षको पहिलो दिन जापानमा भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार जापानमा ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । यी भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको...
काठमाडौँ । अन्तर्राष्ट्रिय राजनीतिको मञ्चमा अमेरिका, युरोप र अन्य ठूला प्रजातन्त्रहरूले विगत १२ महिनामा धेरै प्रहारहरू भोगेका छन् ।यी मध्ये कुनै पनि विनाशकारी नभएको भए तापनि तिनीहरूले वर्षौंदेखि प्रभुत्व जमाउँदै आएका अमेरिकी प्रभुत्वशाली पश्चिमी मूल्यहरूबाट...
गाजा । इरान समर्थित अतिवादी समुह हिजबुल्लाहले इजरायललाई चेतावनी दिएको छ । हिजबुल्लाह एक बरिष्ठ नेता नइम कासिमलेले इजरायलको उत्तरी सिमानामा गाजामा युद्ध नरोक्दासम्म लडाइँ जारी रहने बताएका छन्। विस्थापित इजरायली बासिन्दाहरूलाई फर्काउन र सीमा...
मुम्बई ।भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले...
मेक्सिको सिटी । मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै संख्यामा आप्रवासीहरू आइपुगेका कारण सिमा खुल्ला राख्न सहमत भएका हुन...
काठमाडौँ । करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय समाचारमा हावी भएपछि युक्रेनको युद्ध सन् २०२४ मा पनि जारी रहने संकेत देखाएको छ। तर, यो फरक ढंगले प्रकट हुने अपेक्षा गरिएको छ। सन् २०२४ मा यो युद्धलाई असर...
वासिङटन डिसी, १० पुस । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलेअमेरिकी सेनाले सोमवार इराकमा इरान समर्थित लडाकुहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्। उत्तरी इराकमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक घाइते भएपछि राष्ट्रपति जो बाइडेनको...
काठमाडौँ । भारतीय नौसेनाले मुम्बई बन्दरगाहमा एमभी केम प्लुटो जहाजको प्रारम्भिक निरीक्षण गरेको छ। अनुसन्धानपछि जलसेनाले पश्चिमी तट नजिकै ड्रोनबाट आक्रमण भएको बताएको छ । तर, आक्रमण कहाँबाट आएको हो र त्यसका लागि प्रयोग गरिएको...
काठमाडौँ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।इजरायली र अरब मिडियाका अनुसार इजिप्टले इजरायल र हमासबीच युद्धविरामका लागि नयाँ प्रस्ताव गरेको...
काठमाडौँ । संयुक्त अरब इमिरेट्सबाट निकारागुआका लागि ३०३ भारतीय यात्रु बोकेको विमान शुक्रबार फ्रान्समा अवतरण गरिएको थियो ।मिडिया रिपोर्टका अनुसार यो विमानलाई तीन दिनपछि फ्रान्स छोड्ने अनुमति दिइएको छ। अब यो विमान सोमबार उड्न सक्नेछ...
जकार्ता । पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण...
काठमाडौँ । लाल सागरमा यमनका हुथी विद्रोहीहरूले शनिबार साँझ ड्रोनद्वारा भारतीय झण्डा भएको कच्चा तेल ट्यांकरमा हमला गरेका छन्। अमेरिकी नौसेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल साइट एक्समा लेखेको छ, ‘गाबोनको स्वामित्वमा रहेको र भारतीय झण्डा...
वासिङटन डिसी । अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पु¥याएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरे पछि अमेरिकी सैन्य खर्च सो बराबर पुगेको हो...
Palestinians inspect damages in the aftermath of Israeli strikes, following a Hamas surprise attack, at Beach refugee camp, in Gaza City, October 9, 2023. REUTERS/Mohammed Salem गाजा। प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म...
काठमाडौँ । समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार मंगलबार लोकसभाबाट थप ४९ सांसदहरु निलम्बनमा परेका छन् । जसमा फारुक अब्दुल्ला, शशि थरुर, मनिष तिवारी सामेल छन्। सोमबार रेकर्ड ७८ सांसद निलम्बित भए । पछिल्ला दुई दिनमा...
काठमाडौँ । इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको दावी गरेको छ। इजरायली सेना आईडीएफका अनुसार यो सुरुङ चार किलोमिटर ९२।५ माइल० फैलिएको छ । आईडीएफले ट्वीटरमा एउटा भिडियो साझा गर्दै लेखेको छ, ‘सुरङ प्रवेश...
काठमाडौँ । चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ।आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको हो। स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स-१...
वासिङटन डिसी । एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास विभागले गत शुक्रबार जारी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै...
काठमाडौं । चकित पार्ने पुरानो परम्परालाई कायम राख्दै भारतीय जनता पार्टी (भाजपा)ले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा नयाँ मुख्यमन्त्री पदका लागि नयाँ अनुहार घोषणा गरेको छ। शिवराज सिंह चौहान, वसुन्धरा राजे र रमन सिंहजस्ता दिग्गज नेताहरू...
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको इजरायलको लडाइलाई ‘विश्व दबाब’ले पनि रोक्न नसक्ने बताएका छन् ।नेतन्याहुले सोसल मिडिया प्लेटफर्म एक्समा एक भिडियो शेयर गर्दै यस्तो बताएका हुन् । उनले भने- “मैले मैदानमा रहेका कमाण्डरहरूलाई...
काठमाडौँ । भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेको घटना सार्वजनिक भएको छ । भिडियोमा उक्त व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको देख्न सकिन्छ । सांसदहरूले यो...
न्युयाेर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धमा गरिएको सर्वेक्षणले दुई महत्वपूर्ण राज्य मिशिगन र जर्जियामा राष्ट्रपति जो बाइडेनभन्दा अगाडि रहेको दाबी गरेको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार एसएसआरएसले गरेको सर्वेक्षणले दुबै राज्यमा बाइडेनको...
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य न्यायाधीश न्यायमूर्ति डीवाई चन्द्रचुडको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासले जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्ने निर्णयलाई सर्वसम्मतिले समर्थन गरेको छ। फैसला सुनाउँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले भने, ‘राष्ट्रपति शासनमा...
काठमाडौ । भारतीय राष्ट्रिय काङ्ग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेर ३५१ करोड रुपैयाँ नगद बरामद गरेको छ। समाचार एजेन्सी पीटीआईले यो जानकारी दिएको छ। यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल...
वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा आफ्नो सिभिल ठगी मुद्दामा दोस्रो पटक बयान नदिने निर्णय गरेका छन् । उनले भनेका छन, ‘उनीसँग अझ भन्न केहि पनि बाँकी छैन ।’ २०२४...
काठमाडौँ । केन्द्र सरकारले गुटखा कम्पनीको उत्पादनको विज्ञापन गरेको भन्दै फिल्म स्टार अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई नोटिस पठाएको छ । यस मामिलामा अवहेलना याचिकाको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ बेन्चलाई नोटिस...
न्युयोर्क। भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षणमा पीएम मोदीलाई दिइएको रेटिंगबाट यसको अनुमान लगाउन सकिन्छ। सर्वेक्षणका अनुसार, पीएम मोदी फेरि एक पटक विश्व नेताहरूमा शीर्षमा छन्,...
काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ । हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको...
काठमाडौँ । मध्य प्रदेश, राजस्थान र छत्तीसगढको विधानसभा चुनावमा बीजेपीको जित भए पनि राज्यसभामा पार्टीको शक्तिमा खासै भिन्नता आउने छैन र अर्को वर्षसम्म राज्यसभामा भाजपाको बहुमत हुने सम्भावना न्यून छ। अर्को वर्ष, राज्यसभामा ६९ सीटहरू...
काठमाडौँ । भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु सामुद्रिरक आँधी ‘मिचाउङ’को प्रभावले भारी वर्षा भइरहेकाे छ । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएकाे बीबीसीले...
काठमाडौँ । भारतको तेलंगानामा सोमबार बिहान दुर्घटना भएको भारतीय वायुसेनाको ट्रेनर विमानमा सवार दुवै चालक दलका सदस्यको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा यो कुराको पुष्टि भएको छ । रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति...