काठमाडौं । आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परिक्षाले एकसाता पछि सारेको हो । गत वैशाख ४ गतेदेखि...
महोत्तरी । विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए गाडी रोकेर हैन, निजि विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउछन भन्ने उनकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ । वडा न.३ मा रहेको जनता माध्यामिक विद्यालय गौरिडाडामा...
बुटवल । शिक्षाविद् एवं प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा देशका ठूला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको भन्दै उच्च शिक्षामा राज्यको उदासिनता, बेखबर, ध्यानपुग्न नसकेको र अहिलेको सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरुको लागि प्रभावकारी...
२०४६ सालमा स्थापना भएको न्यु होराइजन संस्थाले स्थापनाकै १० वर्षमा प्रथम स्थानसहित लगातार एसएलसीमा बोर्डका प्रथम, द्वितीय लगतायतका स्थानहरू हासिल गरी राष्ट्रिय स्तरमा गुुणस्तरीयताको पर्यायका रूपमा आफूलाई उभ्याएको छ । यसले २०६८/०७९ सालमा तिलोत्तमाको ड्राइभरटोलमा...
दाङ । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन्। अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन्। सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । ...
सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा विद्यार्थीले गरेकोे तालाबन्दी चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि खुलेको छ।आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रमुख किशोर कुमार साह बिच चैत २९ गतेभित्र...
बारा । सरकारको सामुदायिक शिक्षामा धेरै लगानी छ । तर, पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन । सरकारी विद्यालयहरु प्रभावकारी, आकर्षक हुनुपर्ने हो । राज्यले त्यतीका लगानी गर्ने शिक्षक र विद्यालयले पठन...
बुटवल । बुटवलको बेलबास स्थित एक्स आर्मी इङ्गलीस सेकेन्डरी स्कुलको २७ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान...
भैरहवा । ओमसतिया गाउपालिकामा अतिरिक्त क्रियाकलापमा पहिलो, दोश्रो एवम तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाइ आइतबार गाउपालिकाले पुरस्कार बितरण गरेको छ । पालिका भित्रका बिध्यालयहरुमा विद्यार्थी एवम शिक्षकहरुमा अतिरीक्त क्रियाकलापको आयोजना गरिएको थियो । शिक्षा शाखा प्रमुख...
बुटवल । शुद्धोधन गाउँपालिकाका नीति तथा सरकारी विद्यालयमा विभिन्न विभिन्न रचनात्मक, शिक्षाप्रथ कार्यक्रम सम्पन्न भएका छन । केही हप्ता अगाडी नीजि विद्यालयको छाता संगठन रेप्साद्वारा फर्साटिकरमा रहेको सिद्धार्थ बोडिङ्गहाई स्कुलमा शैक्षिक गतिविधी, खेलकुद, नृत्य लगायत...
भैरहवा । नेपालको सन्दर्भमा सामुदायिक विद्यालयहरुमा विपन्न परिवारका बालबालिका मात्र अध्ययन गर्ने गरेको सामान्य मान्यता रहेको छ मध्यम वर्ग तथा हुने खानेका बालबालिकालाई संस्थागत बिद्यालयमै पढाउने पछिल्लो चलन रुपन्देहीमा बिस्तारै फेरिदै छ । रुपन्देहीको कालिका...
भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका–२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले दुर्गम क्षेत्रका तीन विद्यालयललाई पुस्तक सहयोग गरेको छ। एभरेष्ट स्कुलले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको जन्मदिनमा संकलित रकमबाट खरिद गरिएका पुस्तक दुर्गम क्षेत्रका सरकारी विद्यालयलाई सहयोग गरेको...
कैलाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 'सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय' (गेटा मेडिकल कलेज), कैलाली पुगेका छन् । २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाले सुदुरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गररेका...
लमजुङ । बेसीशहर नगरपालिका ८ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर भएका छन् । वडा कार्यालयको आर्थिक वर्ष ०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम...
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लागु पदार्थ दुर्व्यसन विरुद्ध सचेतना मूलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लमजुङ प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको हो । नेपालमा घट्ने बिबिध प्रकारका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।...
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमी (सरस्वती पूजा) को शुभदिनमा...
बुटवल । एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी...
बुटवल । रुपन्देहीको बुटवलमा भएको एघारौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि नव ज्योति मावि मणिग्रामले जितेको छ । जिल्लाका २७ सामुदायिक तथा संस्थागत विद्यालयका प्रतियोगि प्रतिस्पर्धी विद्यार्थीहरुलाई पछिपार्दै नव ज्योतिका विद्यार्थी जविक पाठकले उपाधि जितेका...
बुटवल । बुटवल उपमहानगरपालिका १६ डहर गाउँकी हिमादेवी पौडेलका छोरा युजलले २ कक्षामा पढ्छन् । छोरा युजललाई २ वर्षसम्म उनले निजी विद्यालयमा पढाइन । तर हिमादेवीले यो शैक्षिक वर्षमा छोरा युजललाई घर नजिकै रहेको नरैनापुर...
भैरहवा । रुपन्देहीकाे बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाई आन्दोलित बनेका...
गुल्मी । मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम । कक्षा ७ मा...
काठमाडौँ । सरकारले सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारीका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई मात्र जिम्मेवारी दिएको र केन्द्रसँग उक्त क्षमता नभएको भन्दै निजी मुद्रण व्यवसायीहरुले आपत्ति जनाएका छन् ।जनक शिक्षाले नीजि क्षेत्रलाई आफ्नै कार्यालय...
डोटी । जिल्लाका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा...