बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ। हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन्। उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन
पूर्वखोला गाउँपालिका वडा नं.४ को देवीनगरमा ६ वटा प्राथमिक विद्यालय र एउटा माध्यमिक विद्यालय छ । त्यसमध्येको एउटा विद्यालय हो मुकुन्द प्राथमिक विद्यालय । २०५० सालमा स्थापना भएको उक्त विद्यालयमा यतिबेला बालकक्षादेखि कक्षा पाँचसम्म पढाइ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको
बुटवल १३ । रूपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले बिएसस्सी फरेस्टी र बिएएलएलबीको पठनपाठन सुरू गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीले फरेस्टी र बिएएलएलबीको पढाई सुरू गरेको हो । वन विज्ञानको पढाई लुम्बिनी प्रदेशमा...
बुटवल । तिलोत्तमा स्थित न्यु लाइट माविमा साहित्यिक महोत्सव सम्पन्न भएको छ । लेखक तथा साहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता शुक्रबार भएको साहित्यक महोत्सवमा कवि भूपिनसँग विद्यार्थीको अन्तरक्रिया समेत गरिएको थियो । विद्यार्थीहरुलाई पढाईसँगै...
बुटवल । बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माध्यमिक विद्यालयले मङ्सिर २७ देखि पौष २ गतेसम्म आफ्नो ७०ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाई रहेको छ । सोहि अवसरमा विद्यालयमा खेलकुद तथा साहित्यका विभिन्न कार्यक्रम भईरहेका छन्...
बुटवल । बुटवल उपमहानगरपालिका वार्ड २ मा रहेको उजिर सिंह माविले आफ्नो स्थापनको ६० औं वर्ष हीरक जयन्तीका रुपमा मनाउने भएको छ । पुस ७ गते परेको स्थापनाको ६० औं वसन्तलाई हीरक जयन्तीका रुपमा विद्यालयले...
बुटवल । नेपालको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तिनपा–३ शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलमा पर्यटनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । युएनडीपी तथा नेपाल टुरिजम बोर्डको सहकार्यमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ् इन्स्च्यिुटको आयोजनामा सो प्रतियोगिता सम्पन्न...
वीरगञ्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा...
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको संख्या केही बढेका छन् । अध्ययन संस्थानभित्र विद्यार्थी संगठनले शुल्क...
काठमाडौं । ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयको मातहतमा रहने गरी पाँच लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना...
रुपन्देही । रुपन्देहीका करिब ४ सय बिद्यार्थीहरुलाई शान्ति र सदभाव सम्बन्धि कलामा आधारित संबाद शिक्षा दिइएको छ । सामाजिक परिबर्तन केन्द्र ( सिएससी ) काठमाण्डौले बुटवल र शुद्धोधन गाउँपालिकामा रहेका १२ बिद्यालयमा अध्ययनरत ३ सय...
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले चाँंगुनारायण नगरपालिकाको शिक्षाको विकासका लागि जेल जानु परेमा सबैभन्दा पहिला आफू जेल जान तयार रहेको बताएका छन् । नेपाल इन्जिनियरिड कलेज (नेक) चाँंगुनारायण नगरपालिका ४ भक्तपुरको सोमबार...
काठमाडौं । आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको बार्ता चार घन्टा पर सरेको छ । असोज ३ गते देखी देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएको थियो । बिहिबार...
बुटवल । इडन बोर्डिङ सेकेन्डरी स्कुल बुटवल ११ नरहरपुरले स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण पनि प्रदान गरेको हो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल...
बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नमस्ते एकेडेमी रुपन्देहीले सत प्रतिशत नतिजा सहित उत्कृष्टता हासिल गरेको छ । विज्ञान र व्यवस्थापन संकाय गरी २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ अध्ययन गर्नेहरुसँग छात्रावृत्तिको लागि आवेदन मागेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । ‘कक्षा...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको हो...
काठमाडौं। भनिन्छ, हुने बिरुवाको चिल्लो पात। काठमाडौंको मध्य-बानेश्वरस्थित भ्याली भ्यू स्कुलका दिक्षान्त पाण्डेले उक्त भनाइलाई चरितार्थ गरिदिएका छन्। भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नतिजाको पर्खाइमा रहेका दिक्षान्त अहिले १५ वर्षका भए। तर, उनको आइटी...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
भक्तपुर। एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा भक्तपुरमा भएको उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् । प्रतियोगितामा दोश्रो स्थान केएमसी स्कुल शंखमुल...
काठमाडौं । विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् । गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले...
मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् । आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न...
सुर्खेत। गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् ।अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को...
भैरहवा । बिद्यालयको शैक्षिक गुणस्तर सुधार गरि यसलाई राम्रो बनाउन सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिहिबार भानु माध्यमिक बिद्यालयलमा सम्पन्न भएको शैक्षिक गुणस्तर वृद्धि एवम असल बिद्यालय बनाउनका...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको शुल्क तथा भर्ना अनुगमन समितिले एसओएस हर्मन माइनर विद्यालयमा भर्नामा अनियमितता भएको लिखित र मौखिक गुनासोको आधारमा विद्यालयको निरीक्षण गरेको छ । शिक्षा समितिले भर्ना अभियान र शुल्कमा भएको...
भैरहवा । रुपन्देहीको तिलोत्ताममा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर...
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक...
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसमक्ष राखेकाे विभिन्न १६ बुँंदै माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । हिस्टुनको प्रतिनिधिमण्डलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ध्यानाकर्षणपत्र बुझाई एक हप्ताभित्र माग...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ । बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९÷१२÷२८ गतेको निर्णयानुसार काठमाडौं...
काठमाडौँ । विदेश अध्ययन गर्न गरिएको कडाईबाट सरकार पछि हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै विदेश अध्ययन गर्न जान कडाई गरेको थियो । चौतर्फी विरोध...
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह एमएडनेपाली शिक्षा चौथो सत्रमा अध्ययनरत शोधार्थी विद्यार्थीका निम्ति शोधप्रस्ताव तथा शोधपत्र लेखन तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विभागीय प्रमुख डा।नारायणप्रसाद पन्थको अध्यक्षता, क्याम्पस प्रमुख डा.खिमानन्द...