पुर्व–पश्चिम राजमार्ग र सिद्दार्थ राजमार्गको संगम स्थलमा रहेको बुटवल उपमहानगरपालिका नगरपालिकाको रूपमा २०१६ सालमा स्थापना भएको थियो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ साल पुस २१ गते बुटवल उपमहानगरपालिकाको रूपमा स्तरोन्नति...
पुष्पलाल भनेको एउटा जनमतको नाम हो । अहिले नेपालको वैचारिक मूल धार मध्ये एक हो । हिजो निरङ्कुश राजतन्त्र बिरूद्ध आन्दोलनको नाम थियो पुष्पलाल । पुष्पलालको पुस्ता सामन्तवाद बिरोधी बलिदानी पुस्ता थियो । त्यही पुस्ताको...
धरान उपमहानगरपालिका मेयर र्हक साम्पाङ राईले मेयरमा निर्वाचित हुन साथ आफ्ना योजना अघि सार्दे श्रम क्रान्तिको थालनी गरे । प्रौढ चिन्तनको नेपाली समाजले हर्कको सादा र सरल जिवनशैली प्रति ब्यङग्य समेत गर्न भ्याय । तर...
प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने मानवरूपी देवता नै गुरु हुन् । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको...
क्लास अफ सिभिलाईजेसनमा सेमल पि हटिङटनले पानी, सभ्यता र उर्जा सम्बन्धमा बिस्तृत वर्णन गरेका छन् । विश्वमा देखिएको जलवायु परिवर्तनका समस्याका कारण मानव सभ्यता खतरामा पर्ने सक्ने कुरा बैज्ञानिकले व्याख्या विष्लेषण गर्दै पनि आएका छन्...
प्रत्येक वर्ष आज १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ। सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए। मानव शरीरमा ए,बि र ओ रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकोले सन १९३० मा उनीलाई...
भत्ता खान स्कूल स्कूल पुगेका छन् । विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिइ चोरजस्तै सुटुक्क विद्यालयमा आइपुगेका छन् । शिक्षक कहाँ जान्छन् भनेर अनावश्यक चेष्टा लिएका छन् । शिक्षा बिग्रिएको छ । अभिभावक शिक्षाको अभावले समस्या...
सिद्धान्तः नीति निर्माण प्रक्रिया जटिल विषय हो तर समाज, राजनीति, विदेशनीति, अर्थनीति बिना समाज अग्रगमनको गन्तव्यमा कहिल्यै पुग्न सक्दैन । कुनै पनि योजना तर्जुमा गर्ने सवालमा उक्त कार्यको ढाँचा, कार्यदिशा, उद्धेश्य र लक्ष्य बिना नीतिको...
विषय प्रवेश देशमा आठ दशक लामो लोकतान्त्रिक क्रान्तिका राजनीतिक उपलब्धीहरु केही सीमासमस्या तथा कमजोरिका बावजुत संविधान सभाबाट संस्थागत भएसँगै नेपाली समाज सामन्तवादी युग र समाजबाट मुक्त भएर पुँजीवादी युग र समाजमा प्रवेश ग¥यो भने समाजवादी...
इतिहासको बिवेचना र समिक्षा बिना वर्तमान कहिले पनि निखारिलो हुन सक्दैन् । इतिहासले बोकेर ल्याएका केही शुभोचित मान्यता वा इतिहासले दर्शाउन खोजेका विचार प्रवाहद्वारा नै वर्तमान स्थितीको जग निर्माण हुन्छ भन्ने कुरामा दुईमत छैन् ।...
२०५२ साल फागुन १ गते नेकपा (माओवादीले देशमा जनयुद्धको घोषणा गरे पछि साराका सारा देश तथा बिदेशको ध्यानाकर्षण जनयुद्धले आफू तर्फ खिचि रहेको वा तानिरहेको थियो । यस प्रकारको जनयुद्धले नेपाली जनतामा केही परिवर्तनको दस्तक...
२०६३ सालको मध्यान्तरको समय थियो । जनमुक्ति सेना, नेपाल को चौथो डिभिजनको अस्थायी बेश क्याम्प/मुख्यालय रहेको झ्यालटुङ्ग डाडाँ नबलपरासी बाट बिदाबारी भए पछि म, बुटवल हुँदै पोखरा पुगे । त्यहाँ मेरा केही प्रगतिशील पुस्तक, कमब्याट...
समय परिवर्तनशिल छ, परिवर्तन सँगै समाजका मानवीय आयामहरु पनि परिवर्तन हुँदा रहिछन् । बाल्यपन हरेक मान्छेको लगभग एउटै नै हुने रैछ विस्तारै युवापनमा केही ईच्छा आकांक्षामा बदलाव हुने रैछ पच्चीस पछि परिपक्वतामा आधारित मानवीय जिवनशैली...
उपेन्द्र सुब्बा रुचाइएका कवि हुन् । नेचुरल अभिनय पस्कन सक्ने दयाहाङ राई पछिल्लो समय नेपाली सिने जगतमा सर्वाधिक रुचाइएका अभिनेता हुन् । रुचाइएका कलाकारले अभिनय गरेको र कविले लेखन तथा निर्देशन गरेको चलचित्र राम्रो छ...
यही बैशाख १० गते बारा, चितवन र तनहुँ तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले सम्पूर्ण प्रक्रिया अघि बढाईसकेको छ । अहिले प्रमुख दल लगायत उम्मेद्वार चुनावी प्रचार प्रसारमा खटिसकेका छन । प्रचार...
पछिल्ला राजनितिक घटनाक्रमहरु हेर्दा ठुला भनिएका पुराना राजनैतिक दलहरूप्रति जनताको व्यापक गुनासो बढ्दै गएको अवस्था प्रष्टै देख्न सकिन्छ। हिजो आश गरिएका राजनैतिक दलहरू भष्ट्र बन्दा नागरिकले सास्ती पाएका छन्। जनताको मनोभाव अनुसार राज्य चलाउनुको साटो...
संघात्मक राज्यको पुर्ननिर्माण गर्दै संविधान सभाबाट नेपाली जनताले संविधान प्राप्त गरेको पनि दशक पुग्न लागिसक्यो तर नेपाली जनताका जनजीविकामा सुशासनको प्रत्याभुति भने हुन सकेन । सुशासनको प्रत्याभुति आम जनताले महशुस नगर्नु पक्कै पनि कार्यपालिका, व्यवस्थापिका...
नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएपनि यहाँको प्राकृतिक स्रोत साधनलाई उपभोग गर्ने ठोस प्रकारको कार्यनीति नभएकोले पर्यटन प्रवद्र्धनमा खासै समाज रुपान्तरण हुन सकेन् । योजनाका दस्ताबेज अथवा लेखोटमा पर्यटनलाई अर्थतन्त्रको मानक मानिएता पनि पर्यटन...
हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेले अन्य राजनीतिक दलको समर्थन जुटाउन सकेन । संघीय चुनावमा तालमेल गरेका दलहरूले समेत एमालेलाई यतिबेला साथ दिएनन् । आफैले प्रधानमन्त्री बनाएका प्रचण्डको माओवादी पार्टी एमालेबाट टाढियो । १७...
केहि समय अघि संघ, प्रदेशको निर्वाचन सम्पन्न भैसकेको छ भने स्थानीय निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पुरा हुन लागेको छ । अब नेपाली समाज विकासको चरणमा प्रवेश गरेको छ । तसर्थ यो समय विकासको...
२०५२ साल फागुन १ गतेबाट चालिस सुत्रिय मागसहित संबिधान सभाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्धको सुरुवात गर्यो । फलस्वरुप १० वर्षे शसस्त्र जनयुद्ध २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रुपान्तरण भयो...
सन् २०२१ देखि नै विश्व अर्थतन्त्रमा संकटका संकेतहरु देखिएका थिए । जसको प्रत्यक्ष असर वर्तमान समयमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा पनि बिस्तारै आएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा आएको यस प्रकारको संकटका लागि...
त्रैकोणिक चरम स्वार्थपूर्ण खुराफातको कारण दुई पटक संसद विघटन र परमादेशबाट सरकार गठन संग-संगै पटके गठबन्धनको कारण मुलुकमा बहुलट्ठी राजनीतिको बिगुल बज्यो । त्यसको ध्वनितरङ्ग आजसम्म पनि गुञ्जी रहेको छ। अझ कहिलेसम्म त्यो ध्वनितरङ्ग गुञ्जी...
संविधानले सार्वभौम, अखंण्ड, स्वतन्त्र, अक्षुण, अभिभाज्य मुलुक व्यख्या गरेता पनि हामि व्यवहारमा सोही अनुरुप सार्वभौम हुन सकेनौँ । वैैदेशिक हस्तक्षेप तीब्र रुपमा बिकास भैरहेका छन । हाम्रा नेता गण लम्पसार परि विदेशीको अगाडी शिर निउराउन...
‘शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने(गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध...
नेपाली समाज आज पनि परम्परागत सोच, प्रणाली, कार्यक्रम तथा विधि प्रक्रियाबाट सञ्चालित भएकै कारणले नेपाली महिलाहरु युग सुहाउँदो अवस्थामा आफ्नो उपस्थिती देखाउन नसेकेको कुरामा आज महिला अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघ संस्थाहरुले निकालेका प्रतिवेदनहरुले बताएका...
बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक पहिचानले परिचित लुम्बिनी प्रदेशको जनसङख्या जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५१ लाख २४ हजार २२५ रहेको छ । जसमा महिला पुरुषको लैङ्गिक अनुपात ९२।१५ रहेको छ । सबै प्रदेशको तुलनामा...
नेपाली समाज अनपेक्षित रुपमा गलत बाटो तर्फ केन्द्रित हुँदै छ । यसलाई रोक्न कुनै प्रयत्न भएको पनि देखिदैँन । खास गरी यो राष्ट्रभित्रका जिम्मेवार र योग्य नागरिकले क्रान्तिको महत्व बुझेका छैन् । नेपाल एउटा सम्भावनाको...
म मरे पनी मेरो देश बाँचीरहोस् यो कथ्य देशप्रेमीहरुका लागि सबै भन्दा महत्वपुर्ण विषय हो । म.वि.वि.शाहले उच्चारण गरेको यो शब्दावली निकै मार्मिक र आदर्शयुक्त छ । विभिन्न जात, वर्ण, भाषा, भुगोल, धम, संस्कृति र...
नेपाल एउटा कानूनी शासन भएको कानूनी राज्य हो । देशको मुल कानून मानिने संविधानमा विभिन्न हक, अधिकार र कानूनको व्यवस्था गरिएको छ । देशलाई सङ्घीय संरचनामा लगिएको भएपनि न्यायप्रणालिमा एकात्मक व्यवस्था रहेको छ । जनताले...
२०५२ सालदेखि मैले बुटवललाई कर्मक्षेत्र बनाउदै आएको छु। यद्यपी मेरो पेशा राजनीति होइन । तर २०४६ सालको प्रजातान्त्र पुनःप्राप्तिको जनआन्दोलनमा गाउँघर (मध्यविन्दु नपा, नवलपुर) मा अग्रजहरुसँग मेरो सहभागिताले प्रहरी वारेन्टेटमा परि एक डेड महिना लुक्न...
वसन्त पञ्चमी हिन्दु धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पुजा आराधना गरिन्छ । माघ शुक्ल पञ्चमीका दिन भक्ति, श्रद्धाले मनाईने सारस्वतोत्सव अर्थात सरस्वती पूजनको विशेष एवं अनुपम स्थान रहेको छ । विद्याकी...