चितवन । नारायणगढ(मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ ।खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो
काठमाडौं । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ । पुस ७ गतेदेखि सो सडकखण्डमा