नागरिक उन्मुक्तिकाे महाधिवेशन राैनक (फाेटाेफिचर) टीकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीकाे प्रथम राष्ट्रिय महाधिवेशन बिहीबारबाट सुरु हुँदै छ । पुस २६, २७ र २८ गते कैलालीकाे टीकापुरमा हुने साे पार्टीको महाधिवेशनकाे बिहीबार उद्घाटन हुँदै छ ।