उहाँ महान हुनुहुन्छ । अत्यन्त विद्वान, त्रिकालदर्शी अनि चतुरकान्त उहाँका अघि सबै भुसुना । उहाले नजानेको केही छैन, उहाँ नगएको कही छैन ।ओहो, उहाँको जादुमयी बोली ! मैं हूँ भन्ने संसारका एक सय एक नेता
जस्टिन र म एकै घरमा भाडामा बस्थ्यौ । एक तला माथि म बस्थे भने जस्टिन तल्लो तलामा बस्थी । हामी एकै घरमा बसे पनि दिनहुँ हाम्रो भेटघाट हुदैन्थ्यो । आक्कलझुक्कल पार्किङमा भेटियो भने पनि आखाँले
लक्ष्मण ज्ञवाली/ "ऐया बाबै मरे नि ! बचाउ !गुहार !गुहार !" छिमेकी सितारामको घरमा एकाविहानैको कोकोहोलो सुनेर दिनदयाल "हस्याङफस्याङ गर्दै उसको घर पुगे ।" "धटनास्थल तनाव ग्रस्त थियो ।" "सितारामले घरमा श्रीमती
लक्ष्मण ज्ञवाली " आफ्नो गाँउ झलमल्ल झकिझकाउ "देखेर पल्लो छिमेकि गाउँको नेता साधुरामले विस्मीत भाव पोख्यो । हैन कसरी सम्भव भयो यतीचाँडै यस्तो? आफनो स्वकीय सचिव लाई बोलाएर रिपोर्ट माग्यो । स्वकीयले विवरण पेश गर्यो
लक्ष्मण ज्ञवाली / "यति धेरै सेता बाकस किन बारीभरि राखेका हजुर बा ?" जाडो बिदा मनाउन तराइको घरमा झरेको स्कुले नातिले हजुरबासँग जिज्ञासा राख्दै सोध्यो । ल सुन् नाति -" यि सेता बाकसहरू मौरीका