काठमाडौं । नेको इन्स्याेरेन्स कम्पनीको वार्षिक साधारणसभा बस्ने भएको छ । सभा १२ माघमा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस