बारा । बाराको निजगढ नरपालिकाले विरामीको घरघरमै पुगेर निःशुल्क उपचार शुरु गरेको छ ।‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिन सुरु गरेको हो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका,