वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको...
दाङ । दाङको घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीको दैनिकी च्याउको रेखदेखमै बित्छ । हरेक बिहान च्याउ कोठामा पुगिसकेपछि मात्र उनको दैनिकी सुरु हुन्छ । वन कार्यालय लगायतका संघसंस्थामा समय बिताउने उनीलाई अहिले भने च्याउमा...
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर...
लमजुङ । दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५...
भैरहवा । सरकारले प्रमुख कृषि बालीकाे समर्थन मूल्य ताेके पनि कार्यान्वयन नभएकाे भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन । अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेकाे उपेक्षित एवं बीउ मलकाे अभावले...
अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान...
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५ प्रतिशतले धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस...
धनगढी । करिब दुई महिनाअघि सुदूरपश्चिममा गएकाे बाढीले कृषि बालीमा कति क्षति भयाे भन्ने विवरण प्रदेश सरकारले अझैसम्म पनि संकलन गरेकाे छैन । क्षति विवरण संकलन नहुँदा यस क्षेत्रका किसानले क्षतिपूर्तिको प्रकृया समेत अघि बढाउन...
साङ्केतिक तस्वीर काठमाडौं । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन । तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च चलाउन सहज भएको हो । यसअघि उनी अरु किसानझै...