काठमाडौं । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ । स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन्...
थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा निकालको शान्तिपूर्ण र्याली । र्याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले...
नेपाल कला परिषद्, बबरमहलमा यही माघ १९ देखि २८ सम्म सञ्चालित ‘एन एक्जिबिसन फर पर्पोज’ कला प्रदर्शनीमा राखिएको वरिष्ठ कलाकार शङ्करनाथ रिमालको अमूर्त कला । तस्वीर : श्याम रिमाल / रासस https://www.globalaawaj.com/archives/80452
भिमदत्त राजमार्गअन्र्तगत भासुभिर नजिक दुई बर्ष अगाडि भत्किएको सडक । भत्किएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । तस्वीरः विनोद सिंह विष्टर रासस
पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफामा रहेका कलात्मक आकृति । विसं १९९० मा पत्ता लागेको गुप्तेश्वर गुफामा शिवरात्रिलगायत पर्वमा मेला लाग्ने गर्छ । तस्बिर : रामबहादुर थापा/रासस
गुप्तेश्वर गुफामा कलात्मक आकृति बागलुङ, ८ पुसः पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफामा रहेका कलात्मक आकृति । विसं १९९० मा पत्ता लागेको गुप्तेश्वर गुफामा शिवरात्रिलगायत पर्वमा मेला लाग्ने गर्छ । तस्बिर : रामबहादुर थापा/रासस