सुर्खेत । देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको
काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।
गुल्मी । लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारको विषयलाई लिएर नेकपा माओवादी केन्द्र भित्र असन्तुष्टी देखिएको छ । गुल्मीका पुराना नेता निम बहादुर पाण्डेले लुम्बिनी प्रदेशमा माओवादीबाट उम्मेद्वार बनेकाप्रति खुलेरै असन्तुष्टी जनाएका छ्न । अबसर नपाएकाहरुलाई
बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदी रोल्पाका नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले