प्रकाश कटुवाल चर्चित लोकदोहोरी गायक हुन् । रामेछापमा जन्मिएर काठमाडौंमा संघर्ष गरिरहेका उनी राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष समेत हुन् । दर्जनौं चर्चित गीत गाएका कटुवाल रोधीघरका संचालक समेत हुन् । नेपाली गीत संगीत, रोधी र
काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीबाद सम्बन्धि वृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही जनवरी २५ देखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दशजना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् ।
काठमाडाैं। निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’मार्फत् नयाँ कलाकारलाई ल्याउँदैछन् । थियटरमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी लिड रोलमा छिन् । उनीहरूको केमेष्ट्रीलाई