कावासोती । महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको लोकाहामा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । कावासोती नगरपालिका–११ लोकाहामा एकै पटक ५ वटासम्म विद्युतीय गाडीहरू चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’