बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरुमा दुईदिन जाडो विदा दिएको छ । अत्याधिक जाडोका कारण प्रतिकूल असर पर्ने भएकाले माघ ४ देखि माघ ५ गतेसम्म सम्पूर्ण धार्मिक तथा सामूदायिक विद्यालयहरुमा विदा दिइएको
बुटवल। जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गया प्रसाद बरईले बताए