काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।बैठकपछि ह्वाइट हाउसले
काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा भइसकेको छ तर केही स्थानमा मतगणना जारी रहेको छ । एरिजोना पनि ती मध्ये एक थियो । शनिबार सार्वजनिक भएको नतिजामा डोनाल्ड ट्रम्पले एरिजोनालाई पनि जितेका छन्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेका नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको
वासिंटन । अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।यद्यपि, उनको जितको औपचारिक घोषणा भइसकेको छैन ।
काठमाडौं । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिशिगनमा समर्थकहरूलाई सम्बोधन गरेपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पनि र्याली गरेका छन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पेन्सिल्भेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने – अमेरिकी जनता कमला
काठमाडौँ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो । सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक-४७ सहित एक
काठमाडौँ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुन: महाभियोगको लागि अपील दायर गरेका छन्। यस पुनरावेदनमा उनीविरुद्धका
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को
काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी
वासिङटन डिसी । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन्। र्यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए । ट्रम्पले आफ्नो सामाजिक
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्नो आन्तरिक कुराकानी, योजनासँग सम्बन्धित जानकारी र कागजात ह्याक भएको दाबी गरेको छ । अभियानका अनुसार यो ह्याकिङ घटना इरानी ह्याकरहरूले गराएका हुन् । अमेरिकी
वासिगटन डिसी । डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक सञ्चार ह्याक भएको जनाएको छ । सो अभियानका अनुसार ट्रम्पका आन्तरिक सन्देशहरु इरानी अपरेटिभहरूले ह्याक गरेका छनज । अमेरिकी समाचार वेबसाइट पोलिटिकोका अनुसार ट्रम्पले
काठमाडौं । कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस शुरु भएको छ । उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो स्पष्ट
काठमाडौं । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार हुनका लागि कहिल्यै योग्य नै
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् । बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार
काठमाडौं । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नेको परिचय खुलेको छ । एफबिआईले गोली हान्ने युवक २० बर्षिय थोमस म्याथ्यु क्रक्स रहेको बताएको छ । पेन्सिलभेनियाकै २० वर्षीय क्रुक्सले पूर्व राष्ट्रपति ट्रम्पलाई गोली प्रहार
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ ।चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्पसँग सम्बन्धित राजनीतिक समूह ‘अमेरिकन पीएसी’ लाई चन्दा दिएका छन् । यो समूह अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित काम गर्दछ । ब्लुमबर्गको रिपोर्टका अनुसार अमेरिकी
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते भएका छन्। सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो।
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई गल्फ खेल्न चुनौती दिएका छन् । ट्रम्पले बाइडेनसँग हारे भने उनले राष्ट्रपतिको रोजाइको परोपकारी संस्थालाई १० लाख डलर दान गर्ने घोषणा गरेका छन् ।
काठमाडौँ । अमेरिकामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ । ८१ वर्ष पुगेका बाइडेनका लागि डेमोक्र्याटिक पार्टीबाट आफूलाई सही राष्ट्रपतिको उम्मेद्वारको रूपमा प्रमाणित गर्ने यो उत्तम अवसर थियो
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन् । अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा
काठमाडौँ । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । सजाय जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।अमेरिकी इतिहासमा वर्तमान वा पूर्व
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा
काठमाडौँ । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिने बताएकी छन् ।हेली ट्रम्प प्रशासनमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी मार्चको सुरुमा रिपब्लिकन
काठमाडौं । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने निश्चित जस्तै छ । यसैबीच, एक ओपिनियन पोलले चकित पार्ने दाबी गरेको छ । सातमध्ये
वासिगटन डिसी । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् । आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठूलो गतिमा जीत हासिल गरिरहेका छन्।शनिबार तीनवटै
काठमाडौ । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको दौडमा सामेल हुने वा नहुने विषयमा ऐतिहासिक मुद्दाको सुनुवाइ गर्ने बताएको छ । यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा हुनेछ र यसको फैसला सम्पूर्ण देशमा लागू हुनेछ। कोलोराडो