बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीलाई सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा एमाले बुटवल-९ वडा कमिटीले सोमबार सुझाबपत्र बुझाएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको ठाउँबाट प्रवेशद्वार थप गर्न माग गरिएको
बुटवल । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी अन्तरगत लुम्बिनी प्रादेशिक अस्पताल विशेष जिल्ला कमिटीको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सिता खनाको अध्यक्षमा १३ सदस्यी कमिटी गठन गरेको हो ।
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित मूल समारोहलाई सम्बोधन
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको आज (विहिबार) देखि ११५ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा आज मूल समारोहको आयोजना गरी मनाइँदै छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको पुरानो अस्पतालमध्येमा पर्छ
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको गोगीकुटीदेखि अस्पताल परिसरसम्म भएको
बुटवल । लुम्बिनै प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा सोमबार अस्पताल परिसरमा सरसफाई तथा बिरामीलाई सफलफुल वितरण सम्पन्न भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सरसफाई गर्नुका साथै अस्पतालमा रहेका बिरामीहरुलाई
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्युनतम सेवा मापदण्ड मुल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि "सेकेण्डरी बी" लेभल अस्पतालहरुको उक्त मुल्याङ्कनमा देशभरका अस्पतालहरु मध्ये सबैभन्दा बढी ८९ अंक
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुका लागि डेडिकेटेट फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक स्वास्थ्य इकाई’ गरिव तथा विपन्न परिवारको सहारा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलीयत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेशनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको सङ्ख्या बढी भएकाले यसलाई घटाउन
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिस्तारित अस्पताल सेवा अन्तरगत प्रसूती सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो ।
बुटवल । प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश पूर्वाधारा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय गरेर
बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल बिकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गरेका छन् । छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले
बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बुटवललाई आर्थिक राजधानी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल लाइफलाइन भएको बताएका छन् । मंगलबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री सारूले प्रदेश सरकारको गौरव आयोजनाको रुपमा
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो । यो सेवा सुचारु
बुटवल । सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । आज साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्प्ताल र राप्ती प्रादेशिक
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मँगलबार अस्पतालको मोवाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरे । यो सेवा सञ्चालनसँगै सेवाग्राहीले
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८० को
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् ।
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नव नियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकाललाई अस्पतालमा कार्यरत निजामती कर्मचारी युनियन र स्वास्थ्यकर्मी संघ रुपन्देहीले स्वागत तथा सम्मान गरेको छ । मेसु ढकालाई आईतबार एक औपचारिक कार्यक्रमका बीच स्वागत तथा
बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भनवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन स्थलगत
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कार्यभार सम्हालेपछि पहिलो पटक बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणमा पुगेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भैरहेका कार्यप्रगति बारे बुझ्न मन्त्री पुन आइतबार विहान स्थलगत
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । अस्पलमा रहेको पूरानो संरचना हटाउने काम अबको २ साताभित्र सम्पन्न हुने आयोजनाका साइड ईन्जिनीयर रमेश
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा नेपाल फार्मेसी संघ रुपन्देहीले फार्मेसी बाटिका (पार्क) स्थापना गर्ने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागिएको बाटिकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण
बुटवल । सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी