काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने बताएका छन् । इप्पानाको आज यहाँ आयोजित रजत जयन्ती समारोहमा
काठमाडौं । सांसदहरुले विद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको दफावार छलफलका क्रममा उनिहरुले विद्युत् विकासमा
काठमाडौँ। जर्मनीले नेपाललाई एक करोड युरो ९करिब रु एक अर्ब ४६ करोड० अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ
गुल्मी । बिरबास सवस्टेसन यता पश्चिम गुल्मीमा आज शनिबार बिहानदेखि अपरान्ह ४ बजेसम्म विद्युत सुबिधा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख अर्जुन पोख्रेलका अनुसार आज बिहान ८ बजेदेखि अपरान्ह ४
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत्
काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष
सिरहा । गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका