काठमाडौं । आम जनता पार्टीले शुरू गरेको भन्सार बिभागको घेराउ अझ सशक्त बनाउने भएको छ । आम सम्पर्क मञ्चले भन्सारमा रहेको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरेको आज १९ दिन पुगेको छ ।