काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणी पाण्डेले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच बिम्स्टेक मुलुकबीच हुने सहकार्यका
काठमाडौं। मन्त्रिपरिषद् १७ महिनामा १७औं पटक पुनर्गठन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७९ पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएकामा त्यसयता
नेपालका लागि ह्युण्डाई मोटर्स कोरीयाको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसनको “ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्ट”को शुक्रबार लम्बिनी प्रदेशको नवलपरासीमा समुद्घाटन गरिएको छ । एक भव्य समारोहका साथ उक्त प्लान्टको प्रधानमन्त्री पुष्पकमल दाहालले