काठमाडौँ । कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३ महिनाभित्र...
भैरहवा । भारत सरकारबाट प्राप्त भएको कोरोना बिरुद्धको खोप लुम्बिनी प्रदेश आई पुगेको छ । कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएको सुरक्षाकर्र्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतलाई दिने गरि लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई पुग्ने...
फाइल तस्विर कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी...
काठमाडौ । कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिबारदेखि सात वटै प्रदेशमा पठाउन थालिएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सात वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। भारतबाट...
नयाँदिल्ली । कोभिड खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा भीषण आगलागी भएको छ । तर यस घटनाले कोभिशिल्ड खोप उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ । उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविदयालय र...
काठमाडौँ । भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिएका हुन् ...
काठमाडौँ । मुलुकको राजधानी काठमाडौं नजिकैको बनेपा सन् १८१६ को १३ सेप्टेम्बरमा दादुराविरुद्धको खोप पाउने पहिलो र भाग्यमानी सहर बनेको थियो। त्यतिबेला ब्रिटिस इन्डिया कम्पनीको सहयोगमा भारतको पटनाबाट आएको खोप टोलीले बनेपाका बालबालिकालाई खोप दिएको थियो।...
HEALTH-CORONAVIRUS/INDIA-VACCINE काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ। सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । ‘कोभिसिल्ड’ नामक कोरोना खोप...
नयाँदिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै...
बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए । स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा...
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अमेरिकी नागरिकहरुलाई उपलब्ध गराउने बताएका छन् । उनले आफू पदमा आएको पहिला...
काठमाडौँ । बेलायतले फाइजर-बायोएनटेकले बनाएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगलाई अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए)ले खोप ९५ प्रतिशत सुरक्षित रहेको भन्दै प्रयोग गर्न अनुमति दिएको हो । यससँगै बेलायत...
काठमाडौँ । बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले...