काठमाडौं । इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ । पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज बुटवल आउँदै छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार आजदेखि बुटवलमा सुरु हुने मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड
बुटवल । मदन भण्डारी स्पोर्स्टस एकेडेमीको आयोजनामा भोली (बुधबार)देखि काठमाडौ उपत्यका बाहिर पहिलोपल्ट सबैभन्दा ठूलो राशीको मदन भण्डारी गोल्ड इन्डो-नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल-१२ रामनगरस्थित खेलमैदानमा आयोजना हुने प्रतियोगिताको
बुटवल । बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं. ७ को आयोजनामा यही मंसिर २६ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता हुने भएको
बुटवल । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको दोस्रो दिन आज लिग चरणका दुई खेल हुनेछन्। आज हुने पहिलो खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्बल र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा
बुटवल । नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी नेपालकै ठूलो चेन मार्केट भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा
बुटवल । दक्षिण कोरिया स्थित छङ्उप नेपाली एकता समाजको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेशभा भाइचारा र स्वास्थ्यका लागि खेल भने मुल नाराका साथ अक्टोबर ६ मा प्रथम छङ्उफ भलिबल २०२४ को आयोजना
काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मित्रराष्ट्र मालदिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यि उप समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह
काठमाडौं । काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सरकारले सम्मान गर्ने भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख
काठमाडौं । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको
बुटवल । काभा वुमन्स नेसन्स लिगमा आज नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दै छ । सेमिफाइनल खेलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने(सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण
काठमाडौं । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र
बुटवल । काभा महिला नेसन्स लिग भलिबलमा आज पनि दुई खेल हुँदै छन् । आजका २ खेलसँगै लिग चरणका सम्पूर्ण खेल तथा समीकरण पूरा हुने छन् । दशरथ रंगशालाको कभर्ड हलमा श्रीलंका र भारत तथा
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित
काठमाडौं । नेपाली महिला भलिबलले शनिबार देशलाई अर्को एउटा कीर्तिमानी खुसी थपिदिएको छ। करिब ६ दशक लामो गर्विलो इतिहास बोकेको नेपाली भलिबल टिमले भलिबलको पावरहाउस मानिएको भारतलाई किर्तिमानी पराजित गर्दे खुशी थपिदिएको हो । आफ्नै कभर्डहलमा समेत
काठमाडौं । भुटानको थिम्पुमा शनिबार सम्पन्न काभा बिच भलिबलको महिला तर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएका छन् । उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन र मनीषा चौधरीको जोडी
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज अपराहन्न ३ बजेदेखि यो खेल शुरु हुने छ ।
काठमाडौं । काभा नेसन्स लिग भलिबलको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा भारत र
बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात
बुटवल । बुटवल उपमहानगरको आयोजनामा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगितामा उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा बुटवल र तिलोत्तमाले जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो
बुटवल । बुटवलमा आज विहिबारदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरकी उपप्रमुख साबित्रादेवी अर्यालले उद्घाटन गरिन् । साे अवसरमा अर्यालले खेलकुदकाे क्षेत्रबाट पनि बुटवललाई
बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरिय दोस्रो पुरुष भलिवल प्रतियोगिताको उद्घाटन खेलमा चार पालिका अघिल्लो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा र देवदह नगरपालिका, शुद्धोधन र कञ्चन गाउँपालिका अघिल्लो चरणमा प्रवेश
बुटवल । जी.पि. कोराइला स्मृति प्रतिष्ठानले महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । जी.पि. कोराइलाको १४ औँ स्मृति दिवसको अवसरमा यही फागुन ५ र ६ गते बुटवलमा महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता गर्न
बुटवल ।नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । माघ २६ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरि १० समूह सहभागी हुने मणिमुकुन्द क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए
काठमाडौ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र नेपाल पुलिस खेल्ने भएका छन् । बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको
बुटवल । यस क्षेत्रकै प्रतिष्ठित कप नवौं मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ गतेदेखि सञ्चालन हुने भएको छ । ३ विभागीय र ७ प्रदेश गरि १० समूह सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको
बुटवल । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा लुम्बिनी प्रदेश पराजित भएको छ । लुम्बिनीलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार बिहान
बुटवल । रुपन्देहीको सैनामैनामा आगामी मंसिर १२ गतेदेखि अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न १२ जिल्लाको सहभागिता रहने भएको...