काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको...
काठमाडौं । संसद विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी परेका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुँदैछ । आइतबार सभामुख अग्निप्रसाद सापकोटातर्फका कानून व्यवसायीले बहस गर्दैछन् । सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली,...
काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ। बिहीबार प्रधानमन्त्री केपी ओलीका तर्फबाट अग्नि खरेल, सुरेन्द्र महतो र परशुराम कोइरालाले बहस गरेका थिए।अब सरकार पक्षका वकिलसँग डेढ घण्टा बाँकी छ । शुक्रबार बाँकी रहेका सरकार...
काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएका छन्। शुक्रबार एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो । शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्। बहस सकिएपछि...
काठमाडौं । मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस नहुने भएको छ ।पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले सोमबारको इजलासमा जानकारी दिए । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै...
काठमाडौं । काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । बैठकले माघ १९ गते भातृ संगठन, २४ गते...
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलबार पनि सुरु भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा मंगलबारको सुनुवाइ सुरु भएको हो । मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनले सोमबार बहस नसकिएपछि...
फाइल तस्वीर काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध २८ गते काठमाडौंमा पुनः वृहत विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको संघर्ष समितिले यही माघ...
फाइल तस्वीर काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान र लोकतन्त्र विरोधी भएको बताएका छन् । अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंस्थाले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्न चाहनेहरूले...
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको तर्क गरिरहेका छन्। दलका नेता, नागरिक समाज सबैले सडकमा प्रतिनिधिसभा विघटनको विरोध गरिरहेका छन्। अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक...
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समहूका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउन नसकेको बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो तीन...
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक...
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दाेष...
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको...
काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । गत पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश...
फाइल तस्विर प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताए ।...
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले शुरुमा बहस शुरु गर्दै कानूनको अन्तिम व्यवस्था तथा संविधानको व्याख्या...
बुटवल । उर्जा जलस्रोत तथ सिचाई मन्त्री टोपवहादुर रायमाझीले देश चुनावमा होमिएको दावी गरेका छन् । उनले सरकारले अस्थिताको विकाल्पका रुपमा चुनाव रोजेको भन्दै अव सवै राजनीतिक शक्तीहरु चुनावमा जानुको विकल्प नरहेको बताए । रिपोटर्स...
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले...
काडमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । बुधबारको बहसमा सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास तथा किन बृहत पूर्ण इजलासमा भन्ने विषयमा केन्द्रीत...
काठमाडौँ । कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २...
फाइल तस्वीर काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरे। आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि आजदेखि सुनुवाइ हुने भएको छ । यसअघि पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनि...
काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । रिटमा मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनलाई बदर गर्न माग गरिएको छ । उक्त रिटको पेशी...
भैरहवा । नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरुद्धमा बिरोध सभा आयोजना गर्ने भएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रुपन्देहीको आज बसेको बैठकले क्षेत्र स्तरीय बिरोध सभा आयोजना गर्ने निर्णय...
काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ मागेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो...
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। तीन मन्त्रीले दिए राजीनामा बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बबहरमलस्थित काकीं ब्यांक्वेटमा जारी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १४...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको रिट...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई अवैध ठहर्याउंँदै परेका करिव एक दर्जन रिटमा आजको पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर स्वयंले यी सबै रिटको एकमुष्ट सुनुवाइ गर्न लागेका हुन् । ...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको बैठक आधिकारिक भएको दाबी गरेका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले नै नेकपाको प्रतिनिधित्व...