काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारीका लागि सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधवार राति १२ बजेदेखि लागू हुने...
बुटवल । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार उपचारका लागि भन्दै काठमाडौं हानिएपछि मुख्यमन्त्री उद्धव थापाको सरकार संकटमा पर्ने देखिएको छ । संसदमा आज विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा उपसभामुख उपस्थित नभएपछि सत्तापक्षकै सांसदले अध्यक्षता...
काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ । तत्कालिन सभामुखलाई राजिनामा...
विराटनगर । कोशी प्रदेशमा पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनमा अदालतको आदेशबाट बर्खास्तीमा परेपछि पुनः मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका...
बुटवल । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...
बुटवल। कोशीका प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुकी ५ बजे सकिँदै छ । यसैगरी सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । संविधानको धारा १६८...
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्ने भएको छ। न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ। रिटमाथि...
काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ ।गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर...
बुटवल । स्वतन्त्र हुनुपर्ने सभामुखले दल प्रतिनिधिको हैसियतमा समर्थनगर्दै हस्ताक्षर गरेर बनेको कोशी प्रदेश सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार बिरुद्ध परेको रिट माथी आज सुनवाई हुँदैछ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको...
बिराटनगर । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् । सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । ...
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता...
काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउन गठबन्धन दलसँग राप्रपा सामेल नभएपछि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने गठबन्धन दलहरूले तयारी गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तरगत रहेर सरकार गठनका लागि दिएको म्याद सकिन...