बुटवल । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक दम्पत्तिको घनले हानेर हत्या भएको छ । स्थानीय रामबहादुर र हुकुमा परियार दम्पतीको आफ्नै भतिजले हत्या गरेको रहस्य खुलेको हो । शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर
बुटवल । रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हसियाँ प्रहार गरी हत्या गरेको इलाका प्रहरी
बुटवल । पाल्पाको तानसेन नगरपालिका-१४ साँचामा एक पुरुषको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई नियन्त्रणमा लिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ जोगिथुम घर भई हाल तानसेनमा डेरा गरी बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी
बुटवल । अवैध शारीरिक सम्बन्ध बनाइरहेको अवस्थामा रङ्गे हात भेटिएका जोडिले पोल खुलेपछि प्युठानमा एक वृद्धको ढुङ्गाले थिचेर हत्या गरेको घटना बाहिरिएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ५ गोलढुङ्गा बस्ने ६९ वर्षीय चिन्तामणी
कैलाली । धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । प्रहरी
धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ ।
महोत्तरी । यहाँको सोनमा गाउँपालिका–२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ । तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा
गुल्मी । मंगलबार बिहान गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अबस्थामा फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् । जिल्ला
दाङ । को दंगीशरणमा एकजनाको गोलि लागेर मृत्यु भएको खुलासा भएको छ। प्रेमलाल कुसारीलाई गएको बिहिवार जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनलाई थप उपचारका लागि नेपालगन्ज
काठमाडौँ । सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत फेला परेका हुन् । मृतकहरूको घाँटीमा डाम देखेपछि
काठमाडौं । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्यले आफू घटना संलग्न रहेको स्वीकार गर्दै प्रहरी सामू आत्मसमर्पण गरेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका
काठमाडौँ । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ । सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बिहान करिब ४ बजे
बुटवल । दाङको तुलसीपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकता टोल बस्ने ३२ वर्षीय चित्रबहादुर बुढाथोकीलाई २९ वर्षीया श्रीमती हस्तीकुमारीको हत्या गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको
त्रिवेणी । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार
त्रिवेणी । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । आज बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी
काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका-६, सानाढुंगेमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटना मँगलबार रातीको हो । स्थानीय ५३ वर्षीय झन्द्रबहादुर गाहाले सोही ठाउँका भान्जा
तनहुँ । आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका-८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार
तुलसीपुर । दशैँ मनाउन दाङ आएका भाइको आफ्नै दाइले हत्या गरेको खुलासा भएको छ । आफ्नै पेटमा चक्कु प्रहार पछि मृत्यु भएको खबर सार्वजनिक भएपछि अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा मृतकका आफ्नै दाइ पूर्ण तामाङ संलग्न रहेको रहस्य खोलेको हो।
ढोरपाटन । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए
डडेल्धुरा। अमरगढी नगरपालिका-७ की १४ वर्षीया किशोरी आरती भट्टराईलाई घाटी थिचेर हत्या गरेको आरोपमा स्थानिय व्यावसायी ५८ वर्षीय टेकबहादुर भण्डारीलाइ प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले घटनाको केही घण्टा भित्रै भण्डारीलाई पक्राउ गरेको हाे ।भण्डारीले भट्टराईको आफुले
मुम्बई।भारतीय राज्य महाराष्ट्रका पूर्व मन्त्री तथा एनसीपीको अजित पवार गुटका वरिष्ठ नेता बाबा सिद्दीकीको शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा गोली हानी हत्या गरिएको छ। मुम्बईका पूर्वविधायक रहीसकेका सिद्धिकीको गोली हानी हत्या भएको भारतीय मिडियाहरूले उल्लेख गरेका
रौतहट । सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् । स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र
बुटवल । रुपन्देहीको तिलोत्तमामा सोमबार विहान एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५/२६ वर्ष उमेरका युवाको शव
गाईघाट । कटारी नगरपालिका(१० स्थित सोरुङ छबीसेमा आमा(छोरा हत्या घटनाको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छैन । प्रहरीले अनुसन्धन सुरू गरेको जनाएको छ । बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र
सिरहा। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको विवरण प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीले मुनाको हत्या बोबी सिंग शाहले गरेको उल्लेख गर्दै मुद्दा दायर गरेको हो । ५१ बर्षिय
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन्
काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पुगेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट
सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका
सर्लाही । सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१
काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको खसोखासडटकमले जनाएको छ ।