बुटवल । बुटवलबाट बेलहिया तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन्। बुटवलबाट बेलहियाका लागि छुटेको ना २ ख १४१५ नं को यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका
बुटवल । अर्घाखाँचीदेखि बुटवलका लागि छुटेको जिप बुधबार दिउँसो दुर्घटना भएको छ । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवल हिँडेको लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी
प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थित छब्बिसे चौरमा दाङको घोराहीबाट प्यूठान तर्फ आउँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई
पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
चौतारा । सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा आज बिहान ७
बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ
बुटवल । रुपन्देहीको तिलोत्तमामा आज विहान भयानक दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति हुनबाट भने बचेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४
बुटवल । प्यूठानको गौमुखी गाउँपालिका–३ का वडाअध्यक्षसहित ३ जनाको मोटरसाइकल आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो भएको सो दुर्घटनामा परी घाइते मध्ये १ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सन्धिखर्क। अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्।अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे
बुटवल । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको
बैतडी । बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न
बुटवल । अर्घाखाँचीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी कपिलवस्तु सुद्धोधन नगरपालिका-१ का २८ वर्षीय मियाज मुसलमानको ज्यान गएको हो । सन्धिखर्कबाट कपिलवस्तु तर्फ आउँदै गरेको जीपले सोही
बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते
राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन । आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी
पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र
काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् ।नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने
मुगु । मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल
सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१
बुटवल । रुकुम पश्चिमबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक बस सोमबार साँझ दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ज्यान गुमाउनेमा बसका चालक र बस धनी समेत छन्। मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश
बुटवल । रुकुम पश्चिमबाट सोमबार काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसी खोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसिका
बुटवल । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुख तिलक रावतले ज्यान गुमाएका हुन् । भैरहवाबाट लुम्बिनीतर्फ जाँदै
बझाङ । बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्। खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो। घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।
भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको
भोजपुर । धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । बाेलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर
कावासोती । नवलपुरको बुलिङ्गटार–६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा३ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा चार जना घाइते भएका हुन्।
बुटवल । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको
विराटनगर । पूर्वपश्चिम लोकमार्गमा अधिक चापका कारण दिनहुजसो सवारी दुर्घटना हुने गरेको छ । एक त साँघुरो सडक त्यसमाथि सवारीको चाप । जसका कारण दिनैपिच्छे जसो सवारी दुर्घटना हुने गरेको छ । चालकको असावधानी,
उर्लाबारी, फागुन १८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु
रौतहट । सर्लाही स्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ । गए राति साँढे ८ बजेको समयमा भएको
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय