सुर्खेत । कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको...
जाजरकोट । रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले...
बुटवल । रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रित भई बुद्धको मूर्तिमा ठोक्किएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १५ च ८५३७ नम्बरको कार सोमबार बिहान तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा चढेर बुद्धको मूर्तिमा समेत ठोक्किन...
पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको...
फाइल तस्वीर संखुवासभा। संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनिबस दुर्घटना भएको छ । दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदैगरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ...
बैतडी । बैतडीमा एकजना भारतीय पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएका...
फाइल /सांकेतिक तस्वीर काठमाण्डौं । भारतमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको...
गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा मुसिकोट नगरपालिका...
गुल्मी । गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए...
ताप्लेजुङ । ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित...
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब...
बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डको मधवलियामा बुधबार साँझ बलेरोले कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी कार चालक घाइते भएको र उनलाई उपचारका लागि क्रिमशन...
नेपालगञ्ज । मुगु बस दुर्घटनामा ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र...
बैतडी । बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् । मृतक पाल...
नेपालगञ्ज ।'बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो...
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला...
बुटवल । पछिल्लो २ दिनको अवधिमा भएका आधा दर्जन सवारी दुर्घटनामा परी ४८ जनाले ज्यान गुमाएका छन् । विजया दशमीको मुखैमा सवारी दुर्घटनाको अवस्था थप भयावह देखिएको छ । ग्लोबल आवाजले सोमबार र मँगलबार प्रकाशित...
मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको...
काठमाडौं । मुगुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । १८ जना...
काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।...
साङ्केतिक तस्वीर पोखरा । पोखरा–पर्यटकीय गाउँ घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ । भर्खर प्राप्त जानकारीअनुसार पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९००...
काठमाडौं । स्याङ्जामा जीप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको...
बुटवल । रुपन्देहीमा मोटरसाइकल र साइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । जिल्लाको गैडहवा गाउँपालिका–६ गुलुरियामा शुक्रबार दिउँसो भारतीय नम्बर प्लेटको यूपी ५५ डब्लु ९६३० को मोटरसाइकलले र साइकल एक आपसमा...
बुटवल । रुपन्देहीको तिलोत्तमामा पैदलयात्रा गरिरहेका आमा छोरीलाई मोटरसाइकले ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट २ वर्षीय बालिकाको मृत्यु भएको छ भने उनकी आमा र मोटरसाइकलका चालक घाइते भएका छन् । तिलोत्तमा नगरपालिका–१२ नौ नम्बरस्थित...
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुटवल तर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई लु १ झ ३९३ नम्बरको स्कार्पियोले...
बुटवल । रुपन्देहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी गाउँपालिका–५ का ३२ वर्षीय अमित कुमार उपाध्याय रहेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ । उपाध्याय सोमबार पौडी खेल्ने क्रममा डुबेर...
बुटवल । वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । हिजो(सोमबार)साँझ ६ बजे बुटवल उपमहानगर १० कालिकानगर स्थित बिक्रम मल्लको घरमा रहेको टोयोटा अटो वास प्रालिको पुरानो बोर्डमा वायरिङ गर्ने क्रममा करेन्ट...
बुटवल । रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी...
बुटवल । पुर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवलको जीतगढीमा सवारी दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । बुटवल–१३ जीतगढी नजिकै भएको दुर्घटनामा परी रुपन्देहीको कञ्चन गाउँपालिकाका ५९ वर्षिय लोकराज बुजेल र उनका श्रीमती ५६ वर्षीया...