काठमाडाै । इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान हिजाेबाट सुरु भइसकेको छ । रमजान इस्लामिक क्यालेण्डर अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले इस्लाम धधर्मावलम्बीहरू याे महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा लिने गर्दछन
भैरहवा । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई रोजा (व्रत) बस्ने गरिन्छ । शुक्रबारदेखि सुरु भएको...