भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी–४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो । यसअघि नै सातदिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरुको लागि नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाईज्ड तालिम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा असार ९ देखि असार
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनीका सम्पूर्ण बालबालिकाहरुलाई पूर्ण खोप लगाएको
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण तथा आधारभूत स्तरीय परीक्षा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । ‘गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी सम्मानित भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीले सम्पादन गर्ने विभिन्न कार्यहरु पूरा गर्ने क्रममा
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा एक साताका लागि विद्यालय बन्द हुने भएको छ । पुस २३ देखि २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ । दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा सिद्धार्थ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको स्त्रीरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १६५ जनाले सेवा लिएका छन् । छिपागढ सामुदायिक भवनमा शुक्रबार भएको शिविरमा रगत परीक्षणका साथै औषधी
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका भित्र रहेका विद्यालयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरिएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षक काजमा खटाउने सम्बन्धी कार्यविधि २०८० बमोजिम...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो । रोहिणी गाउँपालिकाका...
भैरहवा । रुपन्देही रोहिणी गाउँपालिकाको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी–७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस–२०२३ को...