बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् । बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई बचाउने हो भने प्रदेश खारेज गर्नु पर्ने बताएका छन् । प्रदेश सरकारमा धेरै विकृति तथा वेथिति देखिएकाले यसलाई खारेज नगरे देश गम्भीर संकटमा पर्ने बताए ।
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगलाई जनताले भगवान ठानेको भन्दै आपत्ती जनाएका छन्। 'जो सहकारी ठग छ उसकै पक्षमा सडकमा नाराबाजी ? अरुले खान हुने रविले खान नमिल्ने भन्दै मान्छेहरु सडकमा आउछन्
बुटवल । संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा शुभ दिपावली ,नेपाल सम्बत,र छठको अवासरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष
बुटवल । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्धको आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने भएको छ । राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले आगमी फागुन २४ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । संघीयताभित्रको प्रदेशले संविधान र गणतान्त्रिक प्रणाली कमजोर बनाएको बताए । शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय जनमोर्चाको दोस्रो राष्ट्रिय परिषद्
बुटवल । राष्ट्रि जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सत्तासाझेदार दल नेकपा एमाले र नेपाली काँग्रेस बीच भएको ७ बुँदे सहमती सार्वजनिक गर्नुपर्ने बताएका छन् । संसदका दुई ठूला दल बीच भएको भनिएको ७ बुँदे सहमतीले
काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् । प्रतिपक्षीले विरोध गरिहेको बेला संसद
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन...