बुटवल । नेपालको डिजिटल ठेगाना प्रणाली कताहोले वर्ल्ड सम्मिट अवार्ड (WSA) प्राप्त गरेको छ । नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टीमले Addressgraph Nepal Pvt. ltd. मार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको
काठमाडौँ । आफ्नो कामबाट खाली हुनुभयो भने तपाईँ के गर्नुहुन्छ ? पक्कै पनि फोन निकालेर स्क्रोल गर्न थाल्नुहुन्छ होला । सबैजसो सामाजिक सञ्जालमा अकाउन्ट छँदै छ, मेसेजीङ एपमा नोटिफिकेसन उस्तै छन् । यस्तोमा सबै नोटिफिकेसन
काठमाडौं । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर जब उनीहरुको बोइङ स्टारलाइन अन्तरिक्ष यान उनीहरुलाई पृथ्वीमा फिर्ता ल्याउन असुरक्षित
काठमाडौं । अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् । स्पेस स्टेशनबाटपत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट
काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको
काठमाडौं । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६
काठमाडौँ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई 'इट्स ग्लोटाइम' नाम दिइएको थियो।
काठमाडौं । वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली माइक्रोस्कोप विकास गरेका छन् । वैज्ञानिकहरूले इलेक्ट्रोनहरूको द्रुत गतिलाई यस नयाँ माइक्रोस्कोपले गर्न सक्ने विस्तारमा यस अघि कहिल्यै देखेका थिएनन् । अमेरिकी वैज्ञानिकहरूले लेजर प्रविधिमा आधारित माइक्रोस्कोप विकास गरेका छन्,
काठमाडौं । गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो । शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो
काठमाडौं । धेरै प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल फेसबुक नयाँनयाँ मानिसहरूसँग जोडिने माध्यम बनिरहेको हुन्छ । तर साथीको रूपमा जोडिने मामिलामा भने यसमा एउटा सीमितता छ, त्यो हो पाँच हजार बढी साथी बनाउन नमिल्ने । यदि तपाईंले
काठमाडौं । चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द महासागरमा सफल अवतरण गराइएको थियो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तःशुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार
काठमाडौं । नेपालको एकमत्र सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं तिहारको उपलक्ष्यमा एफटीटीएच प्रविधिमा आधारित सेवामा प्रोमोसनल अफरु ल्याएको छ । बिहीवारदेखि सुरु हुने यो अफर अन्तर्गत एनटी फाइबर सेवाको प्याकेजमा कम्पनीले हाल उपलब्ध...
काठमाडौं । मुख्य अकाउन्ट प्रयोग गरेर फेसबुकमा थप चार ओटा व्यक्तिगत प्रोफाइल बनाउन सकिने भएको छ । एक ब्लग लेख्दै मेटाले नयाँ सुविधाबारे जानकारी दिएको हो । सामाजिक सञ्जालमा व्यक्तिगत र व्यावसायिक जीवन अलग राख्न,...
मस्को । रुसले अमेरिकाले फोनमार्फत उनीहरुमाथि नजर राखेको बताएको छ । आफुहरु माथी निगरानी गरेको दावी गर्दैै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा...
काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ ९क्यान महासंघ० ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको...