काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरेका हुन् । “भूकम्प...
बुटवल । जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी...
बुटवल । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु रहेर शुक्रबार राति गएको भूकम्पमा परी रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पछिल्लो विवरण अनुसार १३ जनाको ज्यान गएको प्रारम्भिक विवरण आएको छ । आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा...
बुटवल । पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु रहेर शुक्रबार राति गएको भूकम्पमा १ जनाको मृत्यु भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार १ जनाको मृत्यु भएको छ भने करिब २ दर्जन मानिस घाइते भएका छन् ।...
बुटवल । शुक्रबार राती एक्कासी भू-कम्पको धक्का महशुस भएको छ । बुटवलसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महशुस भएको हो । रातको करिब ११ बजेर ४७ मिनेटको समयमा रुपन्देहीसहित पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका ठाउँमा भूकम्पको...
बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको...
धनगढी । बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीया गुनमति धामी टिमुर टिप्न जंगल गएकी थिइन्। उनी...
बझाङ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ। जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।
काठमाडौं। नेपालको बाजुरा केन्द्रविन्दु भएर गएराती शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५।९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा...
इस्तानाबुल । पूर्वी टर्कीमा पुन सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । सो भुकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । सिएनएनका अनुसार...
काठमाण्डौं । सिरियाको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४स्१७ मा गाजियनटेप सहर नजिक १७।९ किलोमिटर ९११ माइल० गहिराईमा ७।८ रेक्टर स्केलको भूकम्प गएको...
सुर्खेत । कर्णाली प्रदेशको हिमाली जिल्लामा धामिले गलत हल्ला फैलाउँदा गाउँलेहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । नागरिकहरू ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि रातभर जाग्राम बसेका हुन् । हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुमा भूकम्प...
धनगढी । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो ।...