काठमाडाैं । गायक सुशान्त केसीको गीत चर्चित गीत ‘बार्दली’ हिन्दी भर्सनमा सार्वजनिक भएको छ। भारतीय चर्चित संगीत उत्पादन कम्पनी ‘टी सिरिज’ ले नेपाली गायक केसीको यस गीतलाई हिन्दी भाषामा सार्वजनिक गरेको हो। टि–सिरिजले सोमबार